"इन्टरनेट" का संशोधनहरू बिचको अन्तर

केही जानकरी थप गरियो ।
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''इन्टरनेट''', [[कम्प्युटर]] विद्युतीय प्रविधि अन्तर्गत विकास भएको एक बिश्वब्यापी [[सञ्जाल]] वा कम्प्युटरहरूको समूह हो जसमा संसार भरिका कम्प्युटर र सो सँग सम्बन्धित उपकरणहरू एक अर्कासँग सम्पर्कमा रही सूचना हरू आदान प्रदान गर्न सक्छन । सन् २००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा बिश्वब्यापी रूपमा आएको क्रान्तिकारी परिवर्तनको पछाडि प्रमुख कारक तत्व इन्टरनेट नै रहेको छ । शुरुका दिनहरूमा इन्टरनेट सेवा पुरानो टेलिफोन र भू-उपग्रह प्रविधि मार्फत उपलब्ध थियो । इन्टरनेट सेवा एक विशेष तर सानो आकार बाट शुरु भएर हाल सञ्चार, मनोरञ्जन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रहरूमा अभिन्न पक्षहको रूपमा प्रयोग हुदैछ । इन्टरनेट एक अपरिहार्य पूर्वाधारको रूप लिएको छ । कतिपय देशमा इन्टनेट सेवालाइ मानवअधिकाककै रूपमा लिइन्छ ।
 
== इतिहास ==
 
"https://ne.wikipedia.org/wiki/इन्टरनेट" बाट अनुप्रेषित