"पाण्डे (पलेउ)" का संशोधनहरू बिचको अन्तर

(नयाँ पृष्ठ: '''पलेउ पाण्डे''' नेपाल तथा भारतमा बसोवास गर्ने गौतम गोत्र|गौतम...)
 
===नेपाल प्रवेस===
मानलीका रजौटाहरूको अमानवीय कार्य देखेर असह्य भई गौतम गोत्रिय पाण्डेहरूका पुर्वजहरू मध्य केहिले त्यो ठाउँ छोडेर हालको [[डडेल्धुरा जिल्ला|डडेल्धुरा]] जिल्लाको ठुणा भन्ने आए । त्यो ठाउँमा अजयमेरू राजा राज्य गर्दथे । पाण्डेहरू दुई भाई थिए एक भाईकी स्वास्नी देख्नम अत्यन्तै सुन्दर थिइन् । ति पाण्डेकी स्वास्नीको सुन्दरता देखेर राजा अजयमेरुले जबरजस्ती हरण गरेर लगे । ति आईमाईले बाटोमा नै आत्महत्या गरेर मरिन् । राजा अजयेमेरुको त्यस्तो कार्य देखेर असह्य भई त्यो ठाउँ पनि छोडेर गए । <ref name= "पुस्तक"/>
==यो पनि हेर्नुहोस्==
{{गौतम गोत्र}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/630900" बाट अनुप्रेषित