"पाण्डे" का संशोधनहरू बिचको अन्तर

सा 42.111.175.201 (वार्तालाप)द्वारा Airkeeperद्वारा गरिएको पछिल्लो संशोधनतर्फ...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
|related= [[बस्नेत]], [[थापा]], [[कुँवर]], [[बिष्ट]]
}}
'''पाण्डे''' वा '''पाँडे''' [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बी [[ब्राह्मण]] तथा [[क्षेत्री]]को थर हुन्छ । प्राय गरेर ब्राह्मण थरका पाण्डेहरू [[नेपाल]]को पश्चिम क्षेत्र तथा [[भारत]]मा बसोवास गर्छन् । [[क्षेत्री]] पाण्डेहरुपाण्डेहरू को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । ऐतिहासिक कथन अनुसार पाण्डे पाँच पुस्त्यौनी [[काजी]] थरहरू मध्ये एक हो । अन्य चार थरहरू [[बिष्ट]], [[बस्नेत]], [[कुँवर]] र [[थापा]] हुन् ।<ref name="karma99">http://www.karma99.com/2013/01/chhettri.html?m=1</ref> [[बस्नेत]] परिवारसँग निकट रहेका पाण्डे क्षेत्रीहरूको [[थापा]] ऐतिहासिक दुस्ममनी छ ।<ref name="worldlibrary">{{Cite web|url=http://www.worldlibrary.org/article/whebn0023761662/kaji%20(nepal)|title=पाँच काजी परिवार|accessdate=2017-03-11}}</ref>
'''पाण्डे''' वा '''पाँडे''' थर [[ब्राह्मण]] तथा [[क्षेत्री]]को हुन्छ । प्राय गरेर पाण्डे थर भएका मान्छेहरू [[नेपाल]]को पश्चिम भेग, गुल्मी ,बागलुङ तिर मुलघर वा पहाडघर भएका
हुने गर्दछन् ।
 
'''[[पाँडे (कुलेटा)|कुलेटा पाँडे]]''', '''[[पाण्डे (पलेउ)|पलेउ पाण्डे]]''', आदि पाण्डेका प्रकारहरू हुन् ।<ref name="karma99">http://www.karma99.com/2013/01/list-of-gotra-and-thari_5.html?m=1</ref>
[[क्षेत्री]] पाण्डेहरु को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । ऐतिहासिक कथन अनुसार पाण्डे पाँच पुस्त्यौनी [[काजी]] थरहरू मध्ये एक हो । अन्य चार थरहरू [[बिष्ट]], [[बस्नेत]], [[कुँवर]] र [[थापा]] हुन् ।<ref name="karma99">http://www.karma99.com/2013/01/chhettri.html?m=1</ref> [[बस्नेत]] परिवारसँग निकट रहेका पाण्डे क्षेत्रीहरूको [[थापा]] ऐतिहासिक दुस्ममनी छ ।<ref name="worldlibrary">{{Cite web|url=http://www.worldlibrary.org/article/whebn0023761662/kaji%20(nepal)|title=पाँच काजी परिवार|accessdate=2017-03-11}}</ref>
 
''[[पाँडे (कुलेटा)|कुलेटा पाँडे]]'', ''पलेउ पाण्डे'', आदि पाण्डेका प्रकारहरू हुन् ।<ref name="karma99">http://www.karma99.com/2013/01/list-of-gotra-and-thari_5.html?m=1</ref>
 
==पाँडे वंश==
"https://ne.wikipedia.org/wiki/पाण्डे" बाट अनुप्रेषित