"शेरबहादुर देउवा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
/* पारिवारिक पृष्ठभूमिसम्माननीय श्री शेरबहादुर देउवा, उनका सहोदर माईला भाई लोकबहादुर देउवा ,उन... |
/* पारिवारिक पृष्ठभूमिसम्माननीय श्री शेरबहादुर देउवा, उनका सहोदर माईला भाई लोकबहादुर देउवा ,उन... |
||
पङ्क्ति २८:
==पारिवारिक पृष्ठभूमि<ref name="">सम्माननीय श्री शेरबहादुर देउवा, उनका सहोदर माईला भाई लोकबहादुर देउवा ,उनका पुरोहित र रोखोला,डोटी कुमाऊ क्षेत्रको मान्यता र बास्तबिकता अनुसार </ref>==
[[डडेल्धुरा जिल्ला]]को पश्य गर्खा क्षेत्रमा एक सम्पन्न परिवारको रुपमा रहेको शेर बहादुर [[देउवा]]को परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी [[देउवा]] कुल भनेर चिन्दछन | यस कुलको इतिहास अनुसार बैतडी चन्द, डोटी पचनाली , लुलानी मल्ल, [[डोटी]] बोगटानी बम र ठकुरी [[बोगटी]] रजवारसंग मात्र बैबाहिक सम्बन्ध गर्ने यो परिवार संम्पन्न र जागिरदार परिवारको रुपमा ऐतिहासिक कालदेखि चिनिदै आएको परिवार हो | डोटी राज्यकालमा डडेल्धुराको "पश्यगर्खा क्षेत्र" यिनैको अधिनमा थियो | चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र [[अशिग्राम केदार]] हो | जानकारी भए अनुसार डोटी राज्यकालमा चर्चित बनेका [[क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी]](ठकुरी)देउवाहरु यसै कुलका पूर्वजहरु थिए | यस कुलका कुसलसिंह देउवा [[रजवार]]का दुई पुत्र जेठा गोमनसिंह देउवा रजवार र कान्छा बहादुर सिंह देउवा रजवार हुन् | जेठा गोमन सिंह देउवा रजवारका एक पुत्र उदैसिंह देउवा रजवार भए उदैसिंह देउवा रजवारका एक पुत्र प्रसादसिंह देउवा रजवार हुन् | प्रशादसिंह देउवा रजवारका दुई श्रीमती (डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी छोरी धनादेबी (मल्ल) देउवा र [[डोटी बोगटान]]का ठकुरी बम कुलकी छोरी द्रोपती (बम) देउवा)बाट ३/३ छोराहरु गरेर ६ छोराहरु क्रमश शेरबहादुर देउवा, लोकबहादुर देउवा, गणेशबहादुर देउवा, प्रेमबहादुर देउवा, ललितबहादुर देउवा र बलबहादुर देउवाको जन्म भयो | यी ६ भाइ मध्ये जेष्ठ पुत्र शेरबहादुर देउवा राजनीतिमा सफल व्यक्तित्व बन्न पुगे शेरबहादुर देउवाका एक पुत्र
==युवावस्था==
|