"द्रोणाचार्य" का संशोधनहरू बिचको अन्तर

द्रोण
heading and link
पङ्क्ति ५३:
'''द्रोणाचार्य''' ऋषि [[भारद्वाज ऋषि]] तथा [[घृतार्ची]] नामक [[अप्सरा]]का पुत्र तथा धर्नुविद्यामा निपुण [[परशुराम अवतार|परशुराम]]का शिष्य थिए।<ref>{{cite web |url= http://agoodplace4all.com/?tag=%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A5%8B%E0%A4%A3%E0%A4%BE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF|title=कृपाचार्य तथा द्रोणाचार्यको कथा|accessmonthday=[[३० डिसेम्बर]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=हिन्दी वेबसाइट|language=}}</ref> कुरू प्रदेशमा पाण्डुका पाँच पुत्रहरु तथा [[धृतराष्ट्र]]का सय पुत्रहरूका ती गुरु थिए। महाभारत युद्धका समय ति कौरव पक्षका सेनापति थिए। गुरु द्रोणाचार्यका अन्य शिष्हरूमा [[एकलव्य]]को नाम उल्लेखनीय छ। त्यसले गुरुदक्षिणामा आफ्नो बुढी औँला द्रोणाचार्यलाई दिएको थियो। कौरव र पाण्डवले द्रोणाचार्यका आश्रममा नैं अस्त्र र शस्त्रको शिक्षा पाएका थिए। [[अर्जुन]] द्रोणाचार्यका प्रि'गु'को अर्थ हो- अन्धकार एवं 'रु'को अर्थ हो- प्रकाश। 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो।य शिष्य थिए। ती अर्जुनलाई विश्वको सर्वश्रेष्ठ धनुर्धर बनाउनु चाहन्थे।
 
महाभारतको कथाका अनुसार द्रोण (दोने)देखि उत्पन्न हुने कारण तिनको नाम द्रोणाचार्य भयो। आफ्नो पिताका आश्रममा नैं रहँदै हुये ती चार वेदहरू तथा अस्त्र-शस्त्रहरूका ज्ञानमा पारंगत हो गये।भए ।
 
== सुरुवाती बर्ष ==
द्रोण ब्राह्मण भरद्वाजका पुत्र थिए । बेद बेदाङ्गको अध्ययन सके पछि उनि धनुर्बिद्याको अभ्यासमा लागेर धनुर्बिद्याका महान आचार्य भएका थिए । भरद्वाजका साथी पान्चालको राजाका छोरा द्रुपद कुटीमा बस्दा द्रोणको सहपाठी थिए । नौजवान हुँदा उनिहरुको बिचमा घनिष्टता बढेको थियो । नौ जवानिको जोशमा आफु राजा भएपछि आधा राज्य दिन्छु भनि द्रोणलाई द्रुपदले भनेका थिए । पढाइ सकिए पछि द्रोणले [[कृपाचार्य]]को बहिनी संग  बिबाह गरे । उनिहरुको अस्वत्थामा नामको एउटा छोरा जन्मे । छोरा र स्वास्नी प्रति द्रोण अति नै टाँसिएको थियो । धन सम्पतिको कहिल्यै परबाह नगर्नेले  उनिहरुको लागि धन आर्जन गर्ने तिब्र इच्छा द्रोणमा जाग्यो । 
 
== परशुराम सँगको भेट ==
[[परशुराम अवतार|परशुराम]]ले ब्राह्मणहरुलाई धन बाँडिरहेका थिए भन्ने सुनेर पहिले उनि कहाँ गए, तर ढीलो पुगे । पहिलेनै सबै धन दिएर परशुराम जंगल तिर जान लागेका थिए । तर द्रोणलाई केही गरी दिने इच्छा भएर द्रोणलाई शस्र प्रयोग गर्ने शिक्षा प्रदान गरे र द्रोण सर्बोत्तम आचार्य भएका थिए ।  द्रोणले खुशि भएर मन्जुर गरे । त्यसै पनि धनुर्धारी भएका ब्यक्ति अझ ठूलो धनुर्धारी भई युद्धकलामा पनि निपूर्ण भएकोले कुनै राजाको घरमा गुरु हुने उत्सुकता भयो । उनि सैनिक बिद्याको अद्वितीय आचार्य भएका थिए । बाबु मरेकाले त्यति बेला नै द्रुपद राजा भएका थिए । पहिलेको घनिष्टता र आधा राज्य सम्म पनि दिने द्रुपदको वचन याद गरेर द्रुपदले अवश्य पनि सहयोग गर्ने छ भन्ने बिश्वास गरेर द्रोण राजा द्रुपद कहाँ गए । तर द्रुपदलाई बिद्यार्थि भएको बेला भन्दा धेरै फरक भएको पाए । उनले पुराना साथि द्रोण भनि परिचय दिँदा द्रुपद खुशि हुनु कताकता असह्य ब्यबहार गरे । धन र शक्तिले मात्तिएका द्रुपदले भने – “ओ ब्राहण, तिमीले मलाई हेलमेल भएको घनिष्ट साथि भनेर कसरी भन्न सक्यौ ? गद्दी नरसिङ्ग राजा र फिरन्ता जोगीको कसरी मित्रता हुन सक्ने ? धेरै बर्षको चिना जानि सम्झेर राजकाज चलाउने राजासंगको मित्रता दाबि गर्ने तिमी कस्ता मूर्ख हौ ? धनि र माग्नेको, बिद्वान र मूर्खको, बीर र काँतरको बिचमा कसरी मित्रता हुन सक्छ ? मित्रता भनेको बराबरीकाहरुको बिच मात्र हुन सक्छ । फिरन्ते जोगीको मित्र बादशाह हुन सक्तैन ।"
[[परशुराम अवतार|परशुराम]]ले ब्राह्मणहरुलाई धन बाँडिरहेका थिए भन्ने सुनेर पहिले उनि कहाँ गए, तर ढीलो पुगे । पहिलेनै सबै धन दिएर परशुराम जंगल तिर जान लागेका थिए । तर द्रोणलाई केही गरी दिने इच्छा भएर द्रोणलाई शस्र प्रयोग गर्ने शिक्षा प्रदान गरे र द्रोण सर्बोत्तम आचार्य भएका थिए ।  द्रोणले खुशि भएर मन्जुर गरे । त्यसै पनि धनुर्धारी भएका ब्यक्ति अझ ठूलो धनुर्धारी भई युद्धकलामा पनि निपूर्ण भएकोले कुनै राजाको घरमा गुरु हुने उत्सुकता भयो । उनि सैनिक बिद्याको अद्वितीय आचार्य भएका थिए ।
 
== द्रुपदसँग बैमनस्यता ==
द्रुपदको घृणाको कुरा सुनेर मनमा रीसको ज्वाला लिएर दरबारबाट  द्रोण फर्के । यस अपमान र पहिलेका मित्रताको दाबिलाई इनकार गरेकोमा द्रुपदलाई पाठ सिकाउने मन मनै प्रण गरे । नोकरीको खोजमा प्रयास गर्न उनि हस्तिनापुरमा जाने भयो । त्यहाँ उनले आफ्ना जेठान कृपाचार्यको घरमा केहि दिन त्यसै बिताएका थिए । एक दिन हस्तिनापरका राज कुमारहरु शहर बाहिरको नजिक ठाँउमा भकुण्डो खेलि रहेका थिए । खेल्दा खेल्दै भकुण्डो र युधिष्ठिरको औँठी इनारमा खस्यो । राज कुमारहरु सबै इनारको वरी परी जम्मा भए । स्वच्छ पानीबाट इनार मुनी टलटल टल्कि रहेको औँठी तिनिहरुले देखेका थिए । तर त्यो झिक्नको लागि कुनै पनि साधन पाएनन् ।
[[परशुराम अवतार|परशुराम]]ले ब्राह्मणहरुलाई धन बाँडिरहेका थिए भन्ने सुनेर पहिले उनि कहाँ गए, तर ढीलो पुगे । पहिलेनै सबै धन दिएर परशुराम जंगल तिर जान लागेका थिए । तर द्रोणलाई केही गरी दिने इच्छा भएर द्रोणलाई शस्र प्रयोग गर्ने शिक्षा प्रदान गरे र द्रोण सर्बोत्तम आचार्य भएका थिए ।  द्रोणले खुशि भएर मन्जुर गरे । त्यसै पनि धनुर्धारी भएका ब्यक्ति अझ ठूलो धनुर्धारी भई युद्धकलामा पनि निपूर्ण भएकोले कुनै राजाको घरमा गुरु हुने उत्सुकता भयो । उनि सैनिक बिद्याको अद्वितीय आचार्य भएका थिए । बाबु मरेकाले त्यति बेला नै द्रुपद राजा भएका थिए । पहिलेको घनिष्टता र आधा राज्य सम्म पनि दिने द्रुपदको वचन याद गरेर द्रुपदले अवश्य पनि सहयोग गर्ने छ भन्ने बिश्वास गरेर द्रोण राजा द्रुपद कहाँ गए । तर द्रुपदलाई बिद्यार्थि भएको बेला भन्दा धेरै फरक भएको पाए । उनले पुराना साथि द्रोण भनि परिचय दिँदा द्रुपद खुशि हुनु कताकता असह्य ब्यबहार गरे । धन र शक्तिले मात्तिएका द्रुपदले भने – “ओ ब्राहण, तिमीले मलाई हेलमेल भएको घनिष्ट साथि भनेर कसरी भन्न सक्यौ ? गद्दी नरसिङ्ग राजा र फिरन्ता जोगीको कसरी मित्रता हुन सक्ने ? धेरै बर्षको चिना जानि सम्झेर राजकाज चलाउने राजासंगको मित्रता दाबि गर्ने तिमी कस्ता मूर्ख हौ ? धनि र माग्नेको, बिद्वान र मूर्खको, बीर र काँतरको बिचमा कसरी मित्रता हुन सक्छ ? मित्रता भनेको बराबरीकाहरुको बिच मात्र हुन सक्छ । फिरन्ते जोगीको मित्र बादशाह हुन सक्तैन ।"द्रुपदको घृणाको कुरा सुनेर मनमा रीसको ज्वाला लिएर दरबारबाट  द्रोण फर्के । यस अपमान र पहिलेका मित्रताको दाबिलाई इनकार गरेकोमा द्रुपदलाई पाठ सिकाउने मन मनै प्रण गरे ।
 
== पान्डव /कौरवका राजगुरु ==
द्रुपदको घृणाको कुरा सुनेर मनमा रीसको ज्वाला लिएर दरबारबाट  द्रोण फर्के । यस अपमान र पहिलेका मित्रताको दाबिलाई इनकार गरेकोमा द्रुपदलाई पाठ सिकाउने मन मनै प्रण गरे । नोकरीको खोजमा प्रयास गर्न उनि हस्तिनापुरमा जाने भयो । त्यहाँ उनले आफ्ना जेठान कृपाचार्यको घरमा केहि दिन त्यसै बिताएका थिए । एक दिन हस्तिनापरका राज कुमारहरु शहर बाहिरको नजिक ठाँउमा भकुण्डो खेलि रहेका थिए । खेल्दा खेल्दै भकुण्डो र युधिष्ठिरको औँठी इनारमा खस्यो । राज कुमारहरु सबै इनारको वरी परी जम्मा भए । स्वच्छ पानीबाट इनार मुनी टलटल टल्कि रहेको औँठी तिनिहरुले देखेका थिए । तर त्यो झिक्नको लागि कुनै पनि साधन पाएनन् ।
 
कालो बर्ण भएका एउटा ब्राह्मण मुसु मुसु हाँसी नजिकैबाट हेरेर बसेको उनिहरुले होसै गरेनन् । ‘राज कुमारहरु, बीर भरत बंशका सन्तानहरु हुन । बल किन झिक्न सकेनौ ? शस्त्र बिद्यामा निपूर्ण भएकाहरुलाई कसो गर्ने भन्ने कुरा थाहा हुनु पर्ने हो । मैले झिकि दिउँ ?” भनि उनले राज कुमारहरुलाई छक्क पारी दिए । युधिष्ठिरले हाँसेर ठट्टा गरी भने – “ओ ब्राह्मण यदि तिमीले त्यो बल झिकि दियौ भने कृपाचार्यको घरमा तपाईँले राम्रो भोजन गर्न पाएको हामीले हेर्न पाउने छौँ ” । अनि त्यस अपरीचित ब्राह्मण द्रोणले घाँसको एउटा पात टिपी बाणको तीर जस्तै जोडले जाने गर्न शक्तिको वाचा बोलि त्यस पातलाई जोड संग इनारमा फाले । त्यो पात जोड संग गएर भकुण्डोमा टाँसियो । पछिबाट धेरै पातहरु एक पछि अर्को खसाले । ती सबै पातहरु गाँसिएर सिक्रि जस्तो भयो । त्यस घाँसको सिक्रिलाई  समातेर भकुण्डोलाई तानेर निकालि दिए । राज कुमारहरु सबै अति खुशी भए र औँठि पनि झिकि दिन अनरोध गरे ।
 
द्रोणले एउटा धनुष मागे र त्यसमा बाण चढाइ सिघै औँठिमा बाणले हाने । बाणको जोडले गर्दा औँठी उफ्रेर माथि सम्म आए, अनि द्रोणले समातेर त्यस औँठी युधिष्ठिरलाई[[युधिष्ठिर]]लाई दिए । त्यो तमाशा देखेर राज कुमारहरुलाई गजब लाग्यो र भन्यो –“हामी तपाईँलाई प्रणाम गर्दछौँ । तपाईँ को हुनु हुन्छ ? तपाईँको लागि हामीले गर्नु पर्ने केहि छ कि ?” भनि तिनीहरुले द्रोणलाई ढोग गरे । उनले भने –“ओ राज कुमारहरु, भीष्म कहाँ जाउ र म को हुँ भन्ने उनिबाट जान्नु । राजकुमारहरुले बताएको बयानबाट भीष्मले जाने कि उनि अरु कोही हैन द्रोण थिए । पाणडव र कौरबहरुलाई अरु थप बिद्या सिकाउन द्रोण योग्य ब्यक्ति थियो भन्ने कुरा उनलाई निश्चय भयो । [[भीष्म]]ले उनलाई बिशेष सनमान गरी स्वागत गरे । राजकुमारहरुलाई शस्र बिद्या सिकाउन द्रोणलाई  नियुक्त गरी दिए । कौरबहरु र पाण्डवहरु शस्र बिद्यामा पारंगत भए पछि गुरु दक्षिणाको रुपमा द्रोपदलाई बन्धि बनाएर ल्याउनलाई भने ।
 
पहिले दुर्यधन र उनका भाइहरुलाई पठाए । गुरुले भने जस्तै कार्य पूरा गर्न उनले अह्राए बमोजिम गए । तर पूरा गर्न सकेन । त्यस पछि पाण्डवहरुलाई पठाए । द्रोणले भने जस्तै उनिहरुले द्रुपद र उनका मंत्रिहरुलाई कैदि बनाएर द्रोणलाई बुझाइ दिए । द्रोणले हाँसि हाँसि द्रुपदलाई[[द्रुपद]]लाई संबोधन गरी भने – “बडा राजा नडराउ, तीमीलाई केहि गर्ने छैन । केटाकेटीमा हामी संगति थियौँ । तर तिमीले यो कुरा बिर्सेर मलाई अनादर गरेका थियौ । राजा मात्र राजाको साथी हुन सक्छ भनेका थियौ । अब तिम्रो राज्य जितेर म राजा भएको छु । अझ पनि तिम्रो मित्रता पाउन म खोज्द छु । त्यसैले मैले जितेर मेरो भै सकेको राज्यको आधा तिमिलाई दिन्छु । बराबरीमा मात्र मित्रता सम्भव छ भन्ने तिम्रो बिश्वास थियो । अब तिम्रो राज्यको आधा आधा भाग पाएर हामी दुबै जना बाराबरीका भएका छौँ । आफुलाई भएको अनादरको पुरा प्रतिकार भइ सक्यो भन्ने ठानी उनले द्रुपदलाई छाडि दियो र स सम्मान  गरे ।
 
द्रुपदको घमण्ड यसरी गि-यो । घाउ चोट निको हुन्छ तर अनादर भनेको कहिल्यै निको नहुने  भएकोले द्रोण उपरको शत्रुता र उनि माथि रीस फेर्ने इच्छा द्रुपदको मनमा जीवन भर नै रहि रह्यो । राजाले द्रोणलाई मार्ने एउटा छोरा र [[अर्जुन]] सित बिबाह गरी दिन एउटी छोरी बरदान दिन देबताहरुलाई खुशि पार्न यज्ञ, ब्रतहरु गरे । जस्को फल स्वरुप छोरा दृष्टद्युम्न र छोरी [[द्रौपदी]] पाए । उनका प्रयास सफल भए । कुरुक्षेत्रमा दृष्टद्युम्न पाण्डव सेनाको सेनापति भए । अपूर्ब वातवरणको संयोगको सहायता पाएर दृष्टद्युम्नले अजय द्रोणाचार्यलाई कुनै जुक्तिले मार्न सफल भएका थिए 
पहिले दुर्यधन र उनका भाइहरुलाई पठाए । गुरुले भने जस्तै कार्य पूरा गर्न उनले अह्राए बमोजिम गए । तर पूरा गर्न सकेन । त्यस पछि पाण्डवहरुलाई पठाए । द्रोणले भने जस्तै उनिहरुले द्रुपद र उनका मंत्रिहरुलाई कैदि बनाएर द्रोणलाई बुझाइ दिए । द्रोणले हाँसि हाँसि द्रुपदलाई संबोधन गरी भने – “बडा राजा नडराउ, तीमीलाई केहि गर्ने छैन । केटाकेटीमा हामी संगति थियौँ । तर तिमीले यो कुरा बिर्सेर मलाई अनादर गरेका थियौ । राजा मात्र राजाको साथी हुन सक्छ भनेका थियौ । अब तिम्रो राज्य जितेर म राजा भएको छु । अझ पनि तिम्रो मित्रता पाउन म खोज्द छु । त्यसैले मैले जितेर मेरो भै सकेको राज्यको आधा तिमिलाई दिन्छु । बराबरीमा मात्र मित्रता सम्भव छ भन्ने तिम्रो बिश्वास थियो । अब तिम्रो राज्यको आधा आधा भाग पाएर हामी दुबै जना बाराबरीका भएका छौँ । आफुलाई भएको अनादरको पुरा प्रतिकार भइ सक्यो भन्ने ठानी उनले द्रुपदलाई छाडि दियो र स सम्मान  गरे ।
 
== पान्डव का राजगुरु  ==
द्रुपदको घमण्ड यसरी गि-यो । घाउ चोट निको हुन्छ तर अनादर भनेको कहिल्यै निको नहुने  भएकोले द्रोण उपरको शत्रुता र उनि माथि रीस फेर्ने इच्छा द्रुपदको मनमा जीवन भर नै रहि रह्यो । राजाले द्रोणलाई मार्ने एउटा छोरा र [[अर्जुन]] सित बिबाह गरी दिन एउटी छोरी बरदान दिन देबताहरुलाई खुशि पार्न यज्ञ, ब्रतहरु गरे । जस्को फल स्वरुप छोरा दृष्टद्युम्न र छोरी द्रौपदी पाए । उनका प्रयास सफल भए । कुरुक्षेत्रमा दृष्टद्युम्न पाण्डव सेनाको सेनापति भए । अपूर्ब वातवरणको संयोगको सहायता पाएर दृष्टद्युम्नले अजय द्रोणाचार्यलाई कुनै जुक्तिले मार्न सफल भएका थिए 
कुरुक्षेत्रमा दृष्टद्युम्न पाण्डव सेनाको सेनापति भए । अपूर्ब वातवरणको संयोगको सहायता पाएर दृष्टद्युम्नले अजय द्रोणाचार्यलाई कुनै जुक्तिले मार्न सफल भएका थिए  ।<ref>http://mahabharatinnepali.blogspot.com/2013/06/post-14.html</ref>
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/द्रोणाचार्य" बाट अनुप्रेषित