चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२३:
 
आदरणीय {{Ping|बिप्लब आनन्द}} ज्यू, कृपया, [[:श्रेणी:बाँकी रहेका एएफसी निवेदनहरू|बाँकी रहेका एएफसी निवेदनहरू]]मा प्रयोग भएका समय इतिहास ढाँचाका यी '''{{#time:YmdHis|{{CURRENTYEAR}}{{CURRENTMONTH}}{{CURRENTDAY2}}000000 -२१ दिन}}''' समाधान गरिदिनुहोला । धन्यवाद ! - [[User:Pitambar Bhattarai|Pitambar Bhattarai]] ([[User talk:Pitambar Bhattarai|कुरा गर्ने]]) ०७:३४, १४ जनवरी २०१८ (युटिसी(UTC))
 
== नेपाल राजपत्र मान्ने कि नमान्ने सम्बन्धमा ==
 
आदरणीय प्रबन्धक ज्यू । 2018 जनवरी 11 तारिख 14:24 मा '''उत्पातपूर्ण गतिविधि''' भनेर आइपि रोक जस्ता कार्य गरेर बनाइएको लेखहरू मेटिदिएको हुनाले । अछाम तथा पर्सा जिल्ला का गाउँपालिकाहरूको सम्पूर्ण विवरणहरू नेपाल राजपत्रबाट लिएको थिए। (नेपाल राजपत्र पृष्ठ १९६ देखि २०४ सम्म पर्सा जिल्लाको गाउँपालिकाहरूको विवरणहरू) साथै धादिङ जिल्ला का गाउँपालिकाहरूको विवरणहरू सम्पादन गर्ने वेला मा '''उत्पातपूर्ण गतिविधि ''' भन्दै पर्सा जिल्लाका गाउँपालिकाहरू मेटाइ आइपि रोक लगाइयो तसर्थ '''[[नेपाल राजपत्र]] का विवरणहरू मान्ने कि नमान्ने सम्बन्धमा ''' जानकारी को लागि अनुरोध छ। U L DAS ०१:५५, १६ जनवरी २०१८ (युटिसी(UTC))