"प्रयोगकर्ता वार्ता:Pitambar Bhattarai" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
नमस्कार पिताम्बर भट्टराई जी । ११ जनवरी २०१८ दिनको २:२४ बजे '''उत्पातपूर्ण गतिविधि''' भनेर तपाईले जुन आरोप लगाउनुभयो त्यसको म घोर भर्त्सना गर्दछु । पर्सा जिल्लाका सम्पादनमा कुनमा उत्पात भएको थियो वा गलत जानकारी दिएको थिए जानकारी गराउनु होला। [[कालिकामाई]] को विवरणहरू नेपाल राजपत्रमा नभेटेकोले त्यतिकै छाडिदिएको हुँ तर नेपाल राजपत्रबाट लिइएको विवरणहरूलाई निराधार दोषारोपण गर्नु अलि सुहाएन । नेपाल राजपत्रमा दिइएको वा लेखिएको विवरण झुटो हो भने केही होइन नभए नेपाल राजपत्र को पृष्ठ १९६ देखि २०४ सम्म पर्सा जिल्लाको गाउँपालिकाहरूको विवरणहरू हेर्नु होला । पुनश्च आरोप लगाएर बनाएको लेख मेटाउनु भन्दा कमजोरी वा कारण देखाउनु होला। अछाम जिल्ला , पर्सा जिल्ला का गाउँपालिकाहरूको विवरणहरू नेपाल राजपत्रबाट लिइएको हो तथा धादिङ जिल्लाको विवरण राख्ने वेलामा तपाई द्वारा आई पी रोक लगाइएको थियो । के नेपाल राजपत्रमा लेखिएको कुरा अवैधानिक हो ? धन्यवाद । U L DAS १३:१६, १५ जनवरी २०१८ (युटिसी(UTC))
 
== नेपाल राजपत्र मान्ने कि नमान्ने सम्बन्धमा ==
 
नमस्कार पिताम्बर भट्टराई जी । ११ जनवरी २०१८ दिनको २:२४ बजे '''उत्पातपूर्ण गतिविधि''' भनेर तपाईले जुन आरोप लगाउनुभयो त्यसको म घोर भर्त्सना गर्दछु । पर्सा जिल्लाका सम्पादनमा कुनमा उत्पात भएको थियो वा गलत जानकारी दिएको थिए जानकारी गराउनु होला। [[कालिकामाई]] को विवरणहरू नेपाल राजपत्रमा नभेटेकोले त्यतिकै छाडिदिएको हुँ तर नेपाल राजपत्रबाट लिइएको विवरणहरूलाई निराधार दोषारोपण गर्नु अलि सुहाएन । नेपाल राजपत्रमा दिइएको वा लेखिएको विवरण झुटो हो भने केही होइन नभए नेपाल राजपत्र को पृष्ठ १९६ देखि २०४ सम्म पर्सा जिल्लाको गाउँपालिकाहरूको विवरणहरू हेर्नु होला । पुनश्च आरोप लगाएर बनाएको लेख मेटाउनु भन्दा कमजोरी वा कारण देखाउनु होला। अछाम जिल्ला , पर्सा जिल्ला का गाउँपालिकाहरूको विवरणहरू नेपाल राजपत्रबाट लिइएको हो तथा धादिङ जिल्लाको विवरण राख्ने वेलामा तपाई द्वारा आई पी रोक लगाइएको थियो । के नेपाल राजपत्रमा लेखिएको कुरा अवैधानिक हो ? प्रष्टयाउनु होला । धन्यवाद । U L DAS १३:१९, १५ जनवरी २०१८ (युटिसी(UTC))
४२५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/630460" बाट अनुप्रेषित