चिनो: आमसन्देश वितरण
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३२४:
Hello again, I believe the earlier message has created some confusion. If you have already submitted the details in the Google form, '''it has been accepted''', you don't need to submit it again. The earlier reminder is for those who haven't yet submitted their Google form or if they any alternate way to provide their address. I apologize for creating the confusion. Thanks-[[:m:User:Saileshpat|Sailesh Patnaik]]
<!-- Message sent by User:Saileshpat@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:Fantasticfears/mass/WAM_2017&oldid=17583922 -->
 
== नेपाल राजपत्र मान्ने कि नमान्ने सम्बन्धमा ==
 
नमस्कार पिताम्बर भट्टराई जी । ११ जनवरी २०१८ दिनको २:२४ बजे '''उत्पातपूर्ण गतिविधि''' भनेर तपाईले जुन आरोप लगाउनुभयो त्यसको म घोर भर्त्सना गर्दछु । पर्सा जिल्लाका सम्पादनमा कुनमा उत्पात भएको थियो वा गलत जानकारी दिएको थिए जानकारी गराउनु होला। [[कालिकामाई]] को विवरणहरू नेपाल राजपत्रमा नभेटेकोले त्यतिकै छाडिदिएको हुँ तर नेपाल राजपत्रबाट लिइएको विवरणहरूलाई निराधार दोषारोपण गर्नु अलि सुहाएन । नेपाल राजपत्रमा दिइएको वा लेखिएको विवरण झुटो हो भने केही होइन नभए नेपाल राजपत्र को पृष्ठ १९६ देखि २०४ सम्म पर्सा जिल्लाको गाउँपालिकाहरूको विवरणहरू हेर्नु होला । पुनश्च आरोप लगाएर बनाएको लेख मेटाउनु भन्दा कमजोरी वा कारण देखाउनु होला। अछाम जिल्ला , पर्सा जिल्ला का गाउँपालिकाहरूको विवरणहरू नेपाल राजपत्रबाट लिइएको हो तथा धादिङ जिल्लाको विवरण राख्ने वेलामा तपाई द्वारा आई पी रोक लगाइएको थियो । के नेपाल राजपत्रमा लेखिएको कुरा अवैधानिक हो ? धन्यवाद । U L DAS १३:१६, १५ जनवरी २०१८ (युटिसी(UTC))