"कोरिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
[[दोस्रो विश्वयुद्ध|द्वितीय विश्वयुद्ध]] पछि कोरिया दुई देशहरूमा विभाजित भयो। [[उत्तर कोरिया]] उत्तरमा स्थित छ। [[दक्षिण कोरिया]] दक्षिणमा स्थित छ। उत्तर कोरिया एक कम्युनिष्ट समाजवादी देश हो भने दक्षिण कोरिया प्रजातान्त्रिक पूँजीवादी मूलुक हो । [[कोरियन युद्ध]] अन्तर्ग उत्तर कोरिया र दक्षिण कोरिया एक अर्का संग भिडेका थिए।
 
कोरियाको तीन अधिराज्यहरूको शताब्दी देखिको लडाई पश्चात सन् ६७६ मा कोरिया एउटै देशको रूपमा रहेको थियो । कोरियामा मानिसहरू १५,००० बर्षदेखि बसोबास गरिरहेका छन।
 
== यो पनि हेर्नुस ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/630273" बाट अनुप्रेषित