"मेल्लेख गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

सा
सा
पङ्क्ति ७५:
}}
 
नेपालमा [[नेपालका स्थानीय तहहरू|७४४ स्थानीय तह]] लागू हुँदा [[अछाम जिल्ला]]मा साविकका [[ऋषिदह]], [[सोडपा]], [[ठांटी]], [[कुशकोट]], [[विन्ध्यवासिनी]], [[नंदेगडा]] र [[हात्तिकोट]] गाउँ विकास समितिहरूलाई समेटेर '''मेल्लेख गाउँपालिका''' बनाइएको हो ।<ref name="गाउँपालिका र नगरपालिका (सूची)">{{cite news|title=गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)|url=http://lokaantar.com/taja_samachar/2084|accessdate=२३ पौष २०७३|publisher=लोकान्तर|date=२३ पौष २०७३|ref=http://lokaantar.com/taja_samachar/2084}}</ref> यस गाउँपालिकालाई ८ [[वडा]]मा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसंख्या २४,६७० रहेको छ । यसको क्षेत्रफल १३४.७८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको [[विन्ध्यवासिनी]] गाविसको कार्यालयमा राखिएको छ ।<ref>{{cite web|title=स्थानीय तहहरूको विवरण|url=http://www.mofald.gov.np/ne/nepal-nagarpalika-gaupalika-list|website=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|publisher=[[नेपाल सरकार]]|accessdate=२०७३ फाल्गुण २७}}</ref>
 
==सन्दर्भ सामाग्रीहरू==