"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
सतहमी राखिएक एक प्रकारको ढाका टोपी
[[File:A Typical Nepali Dhaka Topi laid on a level surface.jpg|thumb|सतहमा राखिएको एक प्रकारको ढाका टोपी]]
 
[[Image:Nepali Topi.JPG|thumb|350px|ढाका टोपी लगाएको नेपाली बालक]]
 
Line १९ ⟶ १७:
यो अभियानको मूल उद्देश्य “नेपाली / गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ “ भन्ने रहेको छ ।
 
===१ जनवरी, २०१८ कोदशौं राष्ट्रिय टोपी दिवस===
दश वर्षदेखि नागरिकस्तरबाट मनाउन थालिएको राष्ट्रिय टोपी दिवसमा यस पटक १ जनवरी, २०१८ मा [[नेपाल पर्यटन बोर्ड]] पनि सहभागी भएको छ । नेपाली पहिचान संसारमा चिनाउन यो टोपी दिवसलाई मनाउन थालिएको हो । [[नेपाल]] लगायत [[भारत]]का [[दार्जेलिङ]], [[आसाम]], [[देहरादून]] लगायतका शहरमा पनि टोपी दिवस मनाउन थालिएको छ ।<ref>[https://www.onlinekhabar.com/2018/01/649502 जनवरी १ः टोपी दिवस बन्दैछ नेपालीको पर्व-अनलाइन खबर]</ref>
* मूल नारा: '''नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान'''
 
==चित्र दिर्घा==
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित