"विकिपिडिया वार्ता:विकिपरियोजना मर्मत" का संशोधनहरू बिचको अन्तर

चिनो: विकी शुन्य सम्पादन
पङ्क्ति १६:
सिमित सरकार भनेको जनता माथि कम भन्दा कम शासन गर्ने सरकार भन्ने बुझिन्छ। सरकारको शक्ति माथि संवैधानिक वा कानुनी माध्यमद्वारा अंकुश लगाई सरकारलाई स्वेच्छाचारी एवं निरंकुश हुन बाट रोक्ने संबिधानवादको तत्व सिमित सरकार हो। सरकार सँधै निरंकुश र स्वरछाचारी हुन्छ र नागरिकको अधिकार माथि प्रहार गरिरहन्छ भन्ने अनुमान गरिन्छ, जसलाई चेक गर्नको निम्ति सिमित सरकारको अवधारणा बिकास भएको हो।
[[Special:Contributions/120.89.108.10|120.89.108.10]] ([[User talk:120.89.108.10|कुरा गर्ने]])Bishnu khanal
 
== ( रिडी) "" रि + डी "" नाम करण, मगर हरुको खाम भाषा र ढुट भाषा को संयोजन बाट राखिएको नाम हो .. ==
 
गुल्मीको "" रिडी "" लाइ "" रुरु " नाम करण कसरि बनाइयो ? एककृत मगरात क्षेत्र अन्तर्गत , गुल्मी जिल्ला को प्रशिद्ध हिन्दु धर्म लम्बी हरुको धार्मिक स्थल तथा हालको गुल्मीको ब्यापारिक केन्द्र रिडी बजार लाइ मगर हरु का दुइ ( खाम र ढुट ) मगर भाषा हरुको संयोजन गरि नामकरण गरिएको एतिहासिक नाम हो रिडी / तत्कालिन चौधौउ , पन्द्रौ शाताप्ब्दी तिर अठार मगरात र ब्राह मगरात लाइ मगर राज्य हरुको सिमानाकंन गरिदा काली गण्डकी नदि लाइ सिमाना बनाई रिडी क्षेत्र लाइ दुवै मगरातको भाषा बाट (कालो पानि नदि ) भन्ने दुवै मगरात को सिमाना लाइ नामकरण गरि किटानी साथ् सिमान बनाइएको थियो / मगर को दुइ भाई अर्थात काला भाइ र गोरा भाइ को समुह विभाजन भएर अठार मगरात
...र ब्राह मगरात भएको हो / काला मगर भाइ लाइ अठार मगरात र गोरा मगर लाइ ब्राह मगरात भनिन्छ / यी दुइ मगर भाइ समुह भिभाजन भए पछी रि डी लाइ दुइ मगरात बिचको दुइवटा मगर भाषा मा सिमाना र नामकरण कायम गरिएको थियो / उक्त सिमान कायम भए पछ्यात रिडी देखि पश्चिम को भाग मा मगर खाम भाषा बोलिन्छ भने रिडी देखि पुर्व को भाग मा मगर ढुट ढुट भाषा बोलिन्छ / दुवै मगरात ले आफ्नो आफ्नो सिमानाकोलागि काली गण्डकीको दो साध कालो पानि भएको स्थान लाइ निर्धारण गरेका थिए / तात्कालीन अवस्थामा काली गण्डकी को वारि पारि दुवै तिर घना मगर बस्ति मगर गाउँ बसेको थियो / उक्त सिमाना (स्थान) को लागि मगर खाम भाषिक हरुले कालो ” रि “ (अर्थात् कालो पानि ) र मगर ढुट भाषिक हरुले “ डी “ अर्थात पानि ) रि + डी = कालो रिडी नाम कारण गरिएको हो / पछी आएर कालो भन्ने शब्द हटेर ब्याक्ति बिशेष लाइ कालीपारे भन्न थालियो , र ठाउ लाइ रिडी भन्ने नाम दिएको पाइन्छ / पानि को दो साध लाइ आफ्नो मगरात सिमानाको मुख्य बिन्दु आफ्नै दुइ वटा खाम र ढुट मगर भाषा मा रिडी भन्ने नाम कायम गरेको इतिहास ले उल्लेख गरेको छ / रिडी भन्ने स्थान मा नदीको वरी पारि बसोबास गर्ने दुवै मगर भाषी समुदाय हरु लाइ कालीपारे नाम ले पनि चिनिन्छ /काली गण्डकी वारि पारीको बसोबास गर्ने मगर हरु लाइ कालीपारे भनिएको हो / वारी र पारि दुवै तर्फ बाट कालीपारे मगर भन्ने र बोलाउने भएको हुदा दुवै तर्फ नै कालीपार भनेको पाइन्छ / येसरी मगर हरु को एतिहासिक भुमि मगरात लाइ हाम्रा पुर्खा हरुले राज्य संचालन को सिमांकन गर्दा “ रि डी “ भन्ने स्थान लाइ मुख्य बिन्दु बनाएको पाइन्छ/ यसै कारण दुवै मगर भाषिक हरुले आफ्नो आफ्नो भाषामा उक्त मुख्य बिन्दु लाइ रि + डी भनेर उचारण गरेको हुदा रिडी , भनेको हो /
पछी १८ औ शताब्दीको शुरुवात मा पृथी नारायण शाह ले २२ औ २४ औ भुरे मगर राज्य हरुलाई तहस नहस पारेर मगर हरु ले बोलिने भाषा र लिपि , र धर्म माथि ठुलो क्षति बनाए र प्रतिबन्ध लगाए / मगर हरुको सम्पूर्ण मौलिक अधिकार खोसियो , मगर हरुको पहिचान लाइ नास गर्ने दुत्प्रयास गरियो / मगर भाषा र मगर लिपि माथि नस्ट गर्दै रोक लगाइयो / मगरात क्षेत्र मा मगर भाषा बोले मा वा अटेर गरि हिन्दु धर्म न मान्ने मगर लाइ चार पाटे कपाल मुण्डन गरेर चार भन्ज्यांग कटाउने, ,, ,, चार कोर्रा खानु पर्ने ,,, चार पैसा दाम, जरिवाना को उर्दी जारि गएका थिए / त्यस कारण यो रिडी भन्ने स्थान मा हाल मगर भाषा सुन्य छ.. यहाका मगर हरुले आफ्नो मगर भाषा बोल्दैनन / त्यस पछी सबै मगर गाउँ ठाउँ मा मगर हरु ले आफ्नो मगर भाषा बोल्न न पाउने र जबर जस्ती हिन्दु धर्म मान्ने पर्ने बाद्यता बनाए का थिए / १९ औ शताब्दि मा आएर मगर भाषा बाट नामकरण गरुएको रिडी क्षेत्र लाइ ब्राह्मण बाद हरु ले जबर्जस्ति आफ्नो हिन्दुकरण गर्न निकै ठुलो प्रयास गरेको भेटिन्छ / ब्राह्मण बादी हिन्दु बादी हरुले हिन्दु धर्म को प्रबुत्त जमाउन को लागि एकल जातीय साशक हरु बाट रिडी मा हाम्रा मगर हरुका पुर्खा हरुले स्थापना गरेका मगर शिला र मगर कृति हरु लाइ नस्ट गरेर जबर्जस्ति हिन्दु सस्कार झल्किने गरि प्रतिमा र शिला हरु स्थापना गरेको छन / उक्त समयमा मगर हरुको बस्ति लाइ हटाएर भारत को बनारस बाट ठुलो संख्यामा सन्यासी जोगी हरु लाइ ल्याएर पुजा पाठ गरि रिडी भन्ने स्थान लाइ हिन्दु कारण गरिएको थियो / हाल सो ठाउमा मगर गाउँहरु लाइ विस्तापित गरेर आर्य खस र जोगी सन्यासी हरुले बसोबास गरेको पाइन्छ/ पछी आएर ब्राह्मण बाद एलक जातीय सरकार ले रिडी भन्ने नाम मगर हरुको भाषा बाट राखिएको थाहा पाए पछी उक्त रिडी को नाम लाइ जबर्जस्ति बाहुन शक्ति प्रयोग गरेर रिडी भन्ने नाम लाइ परिबर्तन गरि रुरु RURU भनेर नामकरण गरिएको थियो / हाल त्याह रुरु क्षेत्र भन्ने नारा को नामकरण गरि बाहुनबादी हरुले आफ्नो भाषा को नाम बाट रुरु सास्कृत बिश्व बिधालय , रुरु ,बिकाश कोष , रुरु , सास्कृत मंच रुरु तिर्थस्थल ,, रुरु घाट आदि . रुरु ऋषि को नाम हो रिडी होइन भनेर भ्रामीक र झुठो प्रचार प्रसार गरेको पाइन्छ / रुरु नामकरण गरेको धेरै समय भएको छैन / तत्कालिन बाहुन बाद सरकार ले रिडी को नाम लाइ मेटेर . परिबर्तन गरि रुरु नाम दिएता पनि रिडी नाम सत्य भएको हुदा हाल रुरु नाम ले भन्दा रिडी नाम ले प्रख्यात रिडी बजार एक पटक घुम्न जान पर्ने रमणीय ठाउँ छ / हाल त्यहाँ मगर हरु दवार बनाइएका मगर स्मृति शिला हरु सबै तोडफोड गरि बाहुनबाद जोगी हरुका कुटी हरु र मन्दिर , आश्राम आदि निर्माण गरिएका छन / तर हाल उक्त उक्त स्थान रुरु नामले होइन .... मगर हरुले आफ्नो भाषा बाट राखेको रि डी नामले नै प्रख्यात भएको देख्दा र सुन्दा म मगर भएको नाता ले म स्वयम् गर्व र गौरभ ठान्दछु /
तत्कालिन दुइ मगरात सिमाना को लागि काली गण्डकीको रिडी भन्ने स्थान बाट पश्चिम तर्फ कुमाउ गदुवाल ,रानीखेत , नैनीताल , सम्म अठार मगरात फैलिएको थियो भने रिडी देखि पुर्व दार्जिलिंग हुदै सिक्किम , भुटान , बर्मा हुदै मंगोलिया सम्म ब्राह मगरात फैफिएको थियो ./ यसै गरि ब्राह मगरात को दक्षिण सिमाना रिडी देखि दक्षिण भारतको लखानाउ, गोरखपुर तथा भारत को बिहारको बेतिया , पुर्बी र पश्चिम चम्पारण पुरै ब्राह मगरात थियो / पृथिबी नारायण शाह ले नेपाल एकीकरण गर्दा सबै भन्दा पहिला मगर राज्य र मगर हरुको धर्म सस्कृति इतिहास माथि आक्रमण गरेर हाम्रा सोझा पुर्खा हरुमाथि छल कपट गरि निर्मम हत्या गरेका थिए / यिनै दुस्ट राजा ले ब्राह्मण हरु संग मिलेर मगर हरुको इतिहास नस्ट पारेको हुदा आज आएर हामि सबै मगर हरु आफ्नो मौलिक भाषा धर्म सस्कृति र हाम्रो लिपि हरु प्रति दोधार मा भएका छौ / यिनै ब्राह्मण बादी हरुको कारण हामि मगर हरुबीच मनमुटाव को स्थिति पैदा गराएका छन / आज हामि मगर हरु हाम्रो वास्तविक धर्म र कर्म कुन हो ? भनेर हामि खोजि रहेका छौ / ब्राह्मण बाद नीति बाद ले आज हामि मगर हरुलाई छिन् बिन् तितर बितर बनाएको छन / हामि माथि जातीय शोषण गरि हाम्रै घरमा बास बसेको छ / हाम्रै पौरख र हाम्रै मिहनत माथि उ मोज गरेर आर्थिक र राजनीति को फाइदा लिई रहेको छ /
अझ पनि हामि मगर हरुले बाहुनबादी नेता को झोला बोकेर बाहुन लाइ अगाडी लगाएर हिडने हो भने हामि मगर हरुको इतिहास स्वतः हामीले नै मेटाउन खोजि रहेका छौ / त्यस कारण कुरा बुझेर हामि मगर एकता हुन् अति जरुरि छ / हाम्रो मगर इतिहास हामि मगर हरुले लेख्ने हो / बाहुन बाद नीति ले लेखेको मगरको इतिहास को कुनै अचुत्य छैन / आजको अवास्यक्यता मगर एकता .... जय मगरात ....... बाकि क्रमश :- बाकि अंश तेस्रो भाग मा हेर्नुहोला / यस लेख मा इतिहास विद , हिरा सिंजाली मगर ,, के यस थापा , यम यस थापा मगर ,, मगर विद बोम कुमारी बुढा मगर ,, डोर बहादुर विस्ट, अरुण बराल आदि बाट लेखिएका पुस्तक हरुबाट लिखित भनाइ हरु साभार गरिएको छ / धन्यबाद
पुनश्च :-.... हाम्रो फरक मत र बिचार,,, बाहुन क्षेत्री हरु संग होइन .....सबै जातित्व को म आत्म देखि नै सम्मान गर्छु तर जातीय तानासाही , जातीय शोषण गर्ने . मौलिक अधिकार खोस्ने , साना जात लाइ दास लाइ दास बनाउने ,, एक आपसमा जातीय युद्ध निम्ताउने ,, छुवाछुत को प्रबित्ति कार्य श्रीजना गरेर समाज धमिलो बनाउने ... ब्राह्मण बाद नीति को म घोर बिरोधि हु...., तसर्थ हाम्रो फरक बिचार बाहुन संग होइन .. ब्राह्मण बाद नीति संग हो .... धन्यबाद
प्रो समिर थापामगर
आदिबासी जनजाति सम्पर्क मंच /
पुन : प्रशारण पौष १७ गते २०७४ .
परियोजना पृष्ठ "विकिपरियोजना मर्मत"मा फर्कनुहोस्।