"नेपालको संविधान २०७२" का संशोधनहरू बिचको अन्तर

सा
सुधार
सा (सुधार)
| wikisource=

'''नेपालको संविधान २०७२''' नेपालको विद्यमान संविधान हो । यो नेपालको संविधान सभाले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो ।
नेपालको तराई भागकाक्षेत्रका केही जिल्लाहरूमा केही मानिसहरुलेयस यसविरूद्दविरुद्ध आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो ।
<ref name="कान्तिपुर"> कान्तिपुर दैनिक {{cite web | url=http://kantipur.ekantipur.com/news/2015-09-16/20150916193058.html | title=पारित भयो नेपालको संविधान| accessdate= September 2015}}सेतोपाटी अनलाइन {{cite web | url=http://setopati.com/raajneeti/33955/ | title=नेपालको संविधान दुई तिहाइ बहुमतद्वारा पारित| accessdate= September 2015}}अन्नपूर्ण पोष्ट दैनिक {{cite web | url=http://annapurnapost.com/News.aspx/story/19236 | title=नेपालको नयाँ संविधान अत्यधिक बहुमतले पारित| accessdate= September 2015}}</ref> यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्ष बाट प्रमाणित गरिएको थियो। संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति [[रामवरण यादव]] " ले नेपालको संविधान २०७२ " मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो। <ref name="bbcnepal">बिबिसि नेपाली सेवा{{cite web | url=http://www.bbc.com/nepali/news/2015/09/150920_new_constitution | title=राष्ट्रपतिद्वारा संविधान जारी भएको घोषणा| accessdate= 20 September 2015}}</ref>यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन्। संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राज्य घोषित गरेको छ।छ ।

=='''नेपालको संविधानका भागहरु'''भागहरू==

'''नेपालको संविधान २०७२''' नेपालको विद्यमान संविधान हो । यो नेपालको संविधान सभाले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो ।
तराई भागका केही जिल्लाहरूमा केही मानिसहरुले यसविरूद्द आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो ।
<ref name="कान्तिपुर"> कान्तिपुर दैनिक {{cite web | url=http://kantipur.ekantipur.com/news/2015-09-16/20150916193058.html | title=पारित भयो नेपालको संविधान| accessdate= September 2015}}सेतोपाटी अनलाइन {{cite web | url=http://setopati.com/raajneeti/33955/ | title=नेपालको संविधान दुई तिहाइ बहुमतद्वारा पारित| accessdate= September 2015}}अन्नपूर्ण पोष्ट दैनिक {{cite web | url=http://annapurnapost.com/News.aspx/story/19236 | title=नेपालको नयाँ संविधान अत्यधिक बहुमतले पारित| accessdate= September 2015}}</ref> यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्ष बाट प्रमाणित गरिएको थियो। संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति [[रामवरण यादव]] " ले नेपालको संविधान २०७२ " मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो। <ref name="bbcnepal">बिबिसि नेपाली सेवा{{cite web | url=http://www.bbc.com/nepali/news/2015/09/150920_new_constitution | title=राष्ट्रपतिद्वारा संविधान जारी भएको घोषणा| accessdate= 20 September 2015}}</ref>यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन्। संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राज्य घोषित गरेको छ।

=='''नेपालको संविधानका भागहरु'''==
{{Politics of Nepal}}

==प्रस्तावना==
हामी सार्वभौमसत्तासम्पन्‍न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्‍ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशाासनको अधिकारलाई आत्मसात गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै;सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न '''संविधान''' सभाबाट पारित गरी यो संविधान जारी गर्दछौ ।

===भाग–१ प्रारम्भिक===
(२४८) राष्ट्रिय मानव अधिकार आयोग

(२४९) राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य र अधिकार

===भाग–२६ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग ===
(२५०) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग

(२६४) मुस्लिम आयोग

(२६५) आयोगको पुनरावलोकन

===भाग–२८ राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था ===
(२६६) राष्ट्रिय सुरक्षा परिषद

(२६७) नेपाली सेना सम्बन्धी व्यवस्था

(२६८) नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान संगठन सम्बन्धी व्यवस्था

===भाग–२९ राजनीतिक दल सम्बन्धी व्यवस्था ===
(२६९) राजनीतिक दलको गठन , दर्ता र सन्चालन

(३०८) खारेजी

{{stub}}

==सन्दर्भ सामग्री==
{{reflist}}
<references/>

==यो पनि हेर्नुहोस्==
* [[ नेपालको संविधान]]

==बाह्य कडीहरूलिङ्कहरू==
[http://parliament.gov.np/parts.php?cat_id=2 नेपालको संबिधान संविधान]

[[Category:नेपालको संविधान]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/629144" बाट अनुप्रेषित