"सुरिनाम" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: सुरिनाम दक्षिण अमेरिकाको उत्तर-पूर्वी आन्ध्र महासागर तटमा...
 
सा हटक्याटद्वारा श्रेणी:भूगोल जोडियो
पङ्क्ति १:
सुरिनाम [[दक्षिण अमेरिका]]को उत्तर-पूर्वी [[आन्ध्र महासागर]] तटमा अवस्थित एक स्वतन्त्र राष्ट्र हो। पूर्वमा [[फ्रेन्च गुयना]], पश्चिममा [[गयाना]] र दक्षिणमा [[ब्राजिल]]संग यसका सिमाना जोडिएका छन् । १६५,००० वर्ग किलोमिटर भएको सुरिना दक्षिण अमेरिकाको सबै भन्दा सानो राष्ट्र हो। सुरिनामाको जनसंख्या ५५८,३६८ जति छ जस मध्ये अधिकांश राजधानी [[पारामारिबो]] र यस आसपासका उत्तरी तट तिर बस्छन् ।
 
[[श्रेणी:भूगोल]]
"https://ne.wikipedia.org/wiki/सुरिनाम" बाट अनुप्रेषित