"नेपालको सङ्घीय संसद" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
{{Politics of Nepal}}
 
'''नेपालको सङ्घीय संसद''' [[नेपाल|सङ्घीय गणतन्त्र नेपाल]]को सर्वोच्च व्यवस्थापकीय निकाय हो । नेपालको सङ्घीय संसदमा [[नेपालकोनेपालका राष्ट्रपति|राष्ट्रपति]] तथा दुई सदन- [[नेपालको प्रतिनिधि सभा|प्रतिनिधि सभा]] (जन सदन) तथा [[नेपालको राष्ट्रिय सभा|राष्ट्रिय सभा]] (प्रदेशको परिषद) हुने गर्छन् । नेपालको संविधान अनुसार राष्ट्रपतिसँग संसदको दुई अथवा कुनै पनि सदनलाई आह्वान गर्न सक्ने तथा स्थगित गर्ने अथवा प्रतिनिधि सभालाई भङ्ग गर्ने शक्ति हुन्छ । नेपालको वर्तमान [[नेपालको व्यवस्थापिका संसद]]को अवधि वि.सं. २०७४ माघ ७ (सन् २०१८ जनवरी २१) मा पुरा हुनेछ ।<ref>{{cite web
|url= http://www.parliament.gov.np/np/constitutionAssembly/1|title= संविधानसभा प्रथम|date= |website= parliament.gov.np |access-date= 13 December 2017
}}</ref> सन् २००२ को मे महिनामा प्रतिनिधि सभाको नयाँ निर्वाचन गराउनका लागि पूर्व राजा [[ज्ञानेन्द्र शाह]]को सल्लाहमा तत्कालिन प्रधानमन्त्री [[शेरबहादुर देउवा]]ले सन् १९९९ मा निर्वाचित भएका पछिल्लो [[आम निर्वाचन २०५६|प्रतिनिधि सभा]]लाई भङ्ग गरेका थिए । जारी [[नेपालको जनयुद्ध|गृहयुद्ध]]का कारण निर्वाचन हुन नसक्दा अन्ततः राजा ज्ञानेन्द्रले चार प्रधानमन्त्रीहरूलाई केही वर्षको अन्तरमा खारेज गरेर सन् २००५ फेब्रुअरीमा शाही सत्ता कब्जा गरे । सन् २००६ को [[नेपालको जनआन्दोलन २०६३|जनआन्दोलन]] पछि राजाले पूर्व प्रतिनिधि सभालाई बहाल गरे । सन् २००७ जनवरी १५ मा अन्त्तरिम व्यवस्थापिका संसदको स्थापना गरिएको थियो ।<ref name="nepalcaportal1">{{cite web|url=http://www.nepalcaportal.org/EN/political-development/political-history.php|title=Nepal's Political Development: Nepal Constituent Assembly Portal|publisher=Nepalcaportal.org|accessdate=2010-04-10}}</ref>
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/627352" बाट अनुप्रेषित