"पत्रकारिता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''पत्रकारिता भन्नाले सत्य तथ्य घट्नाहरुमा अधारित रहि संचार माध्यमबाट आम नागरिकलाई जनकारी गराउनु नै पत्रकारिता हो । आजको युग बिज्ञानको युग हो । बिश्वमा घटेका हरेक घट्नाको जनकारी र बिबरण तुरुण्तै बिश्वको सबै कुनामा पुगिन्छ । संसारको माध्यमबाट पत्रकारको जनाकारीले नै सबै समु पराउन सकिन्छ । पत्रकारीता राज्यको महत्व पुर्ण अंग हो । यसलाई राज्यको चौथो अंगको रुपमा राखिएको छ ।
'''पत्रकारिता''' कूनै अर्थमूलक [[सूचना]] वा जानकारी स्रोतबाट लिइ [[सञ्चारमाध्यम]] मार्फत सर्वसाधारण समक्ष पुर्याउने कार्य हो। पत्रकारिता र [[आम सञ्चार]] नजीकका विषयहरू हुन्। यस्तो कार्यमा संलग्न व्यक्तिलाई [[पत्रकार]] भनिन्छ। प्रजातन्त्रका चारवटा स्तम्भमध्ये पत्रकारिता चौथो अङ्ग मानिएको छ। न्यायपालिका, कार्यपालिका, विधानपालिका र पत्रिकारिता।
 
== नेपालमा पत्रकारिता ==
"https://ne.wikipedia.org/wiki/पत्रकारिता" बाट अनुप्रेषित