"विकिपिडिया:पोर्टल" का संशोधनहरू बिचको अन्तर

भाषा/व्याकरण सुधार
सामाग्री थप
पङ्क्ति ५:
{{center|'''[[पोर्टल:सामग्रीहरू/पोर्टलहरू|पोर्टलहरूको सूची]]''' }}}}''
 
== के हो पोर्टल? ==
{{TOC right}}
पोर्टलको मुख्य उद्देश्य भनेको [[पाठक]]हरू वा [[सम्पादक]]हरूलाई [[मुख्य पृष्ठ]] को माध्यमबाट विकिपीडिया विषयको खोजी गर्न मद्दत गर्नु हो । सारांसमा, [[विकिपीडिया]] सामग्रीमा पोर्टलहरूले उपयोगी साबित हुन्छन् । पोर्टल पोलिश र [[जर्मन विकिपीडिया]]बाट उत्पन्न भएका हुन् । २००५ को प्रारम्भमा, यस अवधारणालाई [[अंग्रेजी विकिपीडिया]]मा आयात गरिएको थियो र पहिलो विकिपोर्टल स्थापना भएको थियो । त्यस वर्ष पछि, पोर्टलहरूका लागि एक विशेष [[विकिपीडिया:नामस्थान|नामस्थान]] (पोर्टल:) सिर्जना गरिएको थियो ।
पङ्क्ति १३:
हाल, यो विकिपीडिया, [[नेपाली विकिपिडिया|नेपाली विकिपीडिया]]मा, {{पोर्टलहरूको संख्या}} पोर्टलहरू बनाइएका छन् जस मध्ये '''{{PAGESINCATEGORY:प्रमुख पोर्टलहरू}} प्रमुख पोर्टल'''हरू रहेका छन् ।
 
== पोर्टल कसरी खोज्ने? ==
{{main|विकिपीडिया:पोर्टल/निर्देशिका|पोर्टल:सामग्रीहरू/पोर्टलहरू}}
 
पङ्क्ति ४२:
तपाई पोर्टल ढाँचा {{Tlx|Portal}} लाई अगाडीको ":" द्वारा बायाँतिर फ्लोट गर्न सक्नुहुन्छ ।
:{{Portal|प्रविधि}}
 
== पोर्टल सिर्जना कसरी गर्ने ==
{{मुख्य|विकिपीडिया:पोर्टल/निर्देशनहरू}}
 
पोर्टलहरूको लागि कुनै एक मात्र मान्य डिजाइन छैन, तर सबैभन्दा धेरै प्रयोग गरिएको लेआउट "बक्स पोर्टल" हो । यस डिजाइनको प्रयोगलाई सिफारिस गरिएको छ जुन सजिलै सिर्जना र मर्मत गर्न सकिन्छ । पोर्टल डिजाइनमा थप विचारहरूको लागि, अवस्थित पोर्टलहरूको खोजी गर्नुहोस् । एक नयाँ पोर्टल कसरी स्थापित गर्ने बुझ्नका लागि क्रमशः चरण-चरण निर्देशनहरूको लागि, निर्देशन पृष्ठलाई अध्ययन गर्नुहोस् । विकिपरियोजनाको विपरीत, पोर्टलहरू लेख मर्मत विभागको लागि नभइ मात्र विश्वकोशीय विषयहरूको लागि बनाइन्छ ।
 
तपाईले एक पोर्टल सिर्जना गरे पछि, कृपया ढाँचा {{tl|पोर्टलहरूको संख्या}} अद्यावधिक गर्नुहोला ।
 
== राम्रो पोर्टल कसरी बनाउने ==
{{मुख्य|विकिपीडिया:पोर्टल दिशानिर्देशहरू}}
 
प्राय: पोर्टलहरूमा निम्न विषयहरू हुन्छन्:
* एक चयन गरिएको लेख र/वा एक तस्बिर;
* मुख्य [[विकिपीडिया:श्रेणीकरण|श्रेणी]]को विषय र सम्भावित उपश्रेणीहरूको लिङ्कहरू;
* विषयको बारेमा सामान्य जानकारी, वा यसको अतिरिक्त लिङ्कहरू;
* अन्य पोर्टल र सम्पादकहरूको लागि लिङ्कहरू (ढाँचाहरूको प्रयोग) गरी;
* [[विकिपीडिया:विकिपरियोजना|विकिपरियोजना]] सँग सम्बन्धित [[विकिमीडिया]] [[विकिपिडिया:विकिपिडियाका भातृ योजनाहरू|भातृ योजना]]का लिङ्कहरू एक पोर्टलमा थप्न ढाँचा ({{tl|Sister project links}} को प्रयोग गर्न सकिन्छ);
* विशिष्ट लेख वा कार्यहरूको लिङ्कहरू;
* हप्ता, महिनाको सहयोग आदि ।
 
तपाई उचित लेखसँग सम्बन्धित श्रेणीहरू थप्न चाहानुहुन्छ भने यदि यो पहिले नै सम्पन्न नगरिएको खण्डमा (वा यसलाई पोर्टलको "गर्नुपर्ने सूची" मा सूचीबद्ध गर्नुहोस् ताकि सम्पादकहरूले मद्दत गर्न सक्दछन् ) ।
 
== पोर्टल श्रेणीकरण कसरी गर्ने ==
{{मुख्य|विकिपीडिया:पोर्टल/श्रेणीकरण}}
 
* साधारण पोर्टलको लागि, केवल पोर्टल पेजको तल्लो खण्डमा [[:श्रेणी:पोर्टलहरू]] को एक विशेष उपश्रेणी थप्नुहोस् ।
* एक जटिल, बहु-पृष्ठ पोर्टलको लागी एक पोर्टल श्रेणी आवश्यक हुन्छ ।
* पोर्टल श्रेणीहरूलाई सामान्यतया <code><nowiki>[[श्रेणी:विषय पोर्टल]]</nowiki></code> को नाम दिइएको हुन्छ जहाँ पोर्टलले आफ्नै नाम <code><nowiki>[[पोर्टल:विषय]]</nowiki></code> को उपयोग गरेको हुन्छ ।
* पोर्टल श्रेणीहरूलाई, [[:श्रेणी:पोर्टलहरू]] विभाग अन्तर्गतको उपश्रेणीहरूमा वर्गीकृत गरिन्छन् ।
 
== कसरी संलग्न हुने ==
{{मुख्य|विकिपीडिया:विकिपरियोजना पोर्टल}}
 
विकिपीडियामा जस्तै, पोर्टल पनि सबैले सम्पादन गर्न सक्नेछन् । तथापि, अरूको स्थापित कार्यको सन्दर्भमा उचित सम्मान दिनु महत्त्वपूर्ण छ । व्यक्तिगत पोर्टलहरू मर्मत गरिराख्ने सम्पादकहरू सधैं आवश्यक हुन्छन् । यदि तपाई एक विशेष पोर्टलमा भाग लिन चाहानुहुन्छ भने, [[विकिपीडिया:पोर्टल/निर्देशनहरू|पोर्टलको निर्देशिका]]मा आफैंलाई नामाङ्कन कर्ताको सूचीमा थप्नुहोस्, त्यसपछि कार्यभार समाल्नुहोस्&nbsp;– धन्यवाद !
 
[[:श्रेणी:निर्माणाधीन पोर्टलहरू]] र [[:श्रेणी:ध्यान दिन आवश्यक पोर्टलहरू]] श्रेणी अन्तर्गतका सूचीबद्ध पोर्टलहरूलाई तत्काल ध्यान दिनु आवश्यक हुन्छ ।
 
== यो पनि हेर्नुहोस् ==