"विकिपिडिया:पोर्टल" का संशोधनहरू बिचको अन्तर

भाषा/व्याकरण सुधार
भाषा/व्याकरण सुधार
पङ्क्ति ३५:
यो ढाँचा, लेखहरूमा ''यो पनि हेर्नुहोस्'' खण्डको तल राखिएको हुन्छ । यदि ''यो पनि हेर्नुहोस्'' खण्ड छैनभने ''बाह्य लिङ्कहरू'' खण्डको तल राख्न सकिन्छ । ''बाह्य लिङ्कहरू'' खण्ड पनि बभएमा ढाँचा लेखको पाठको तल जुन सबैभन्दा उपयुक्त स्थानमा राख्न सकिनेछ ।
 
खण्डको शीर्षमा लिङ्क प्रविष्ट गर्नाले यसलाई शीर्ष दाँयामा बस्ने अनुमति दिन्छ । ''{{[[ढाँचा:portal|पोर्टल]]|<पोर्टलको नाम>}}'' टाइप गरेर पोर्टल लिङ्क थप्न सकिन्छ । उदाहरणका लागि, ''<nowiki> {{portal|नेपाल}}</nowiki>'' । यदि नियमित {{tl|Portal}} पोर्टलसँग समस्या छ भने, ''{{tl|Clear}}'' को प्रयोग गर्नुहोस् । अथवा {{tl|Portal bar}} (उदाहरण तल देखाइएको छ), {{tl|Portal-inline}}, वा एक आइकन-रहित पाठ लिङ्क '''<nowiki>* [[पोर्टल:प्रविधि|प्रविधि पोर्टल]]</nowiki>''',
* [[पोर्टल:प्रविधि|प्रविधि पोर्टल]] को पनि प्रयोग गर्न सक्नुहुन्छ ।
{{clear}}
{{portal bar|प्रविधि|नेपाल}}