"मगर जाति" का संशोधनहरू बिचको अन्तर

 
==बसोबास==
पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान लगायतका ठाउँहरूमा प्रमुख बसोबास रहेका मगरहरू [[अर्घाखाँची जिल्ला|अर्घाखाँची]], [[रुपन्देही जिल्ला|रूपन्देही]], [[काठमाडौं जिल्ला|काठमाडौं]], [[रामेछाप जिल्ला|रामेछाप]],[[स्याङ्जा जिल्ला|स्याङ्जा]], [[पाल्पा जिल्ला|पाल्पा]],[[नवलपरासी जिल्ला|नवलपरासी]] [[म्याग्दी जिल्ला|म्याग्दी]], [[बागलुङ जिल्ला|बाग्लुङ]], [[पर्वत जिल्ला|पर्वत]], [[डोल्पा जिल्ला|डोल्पा]], [[हुम्ला जिल्ला|हुम्ला]], [[सुर्खेत जिल्ला|सुर्खेत]], [[धनकुटा जिल्ला|धनकुटा]], [[सिन्धुली जिल्ला|सिन्धुली]], [[उदयपुर]] [[संखुवासभा जिल्ला|संखुवासभा]] गोर्खा लगायतका क्षेत्रहरूमा पनि बसोबास गर्दछन् । मगरहरूको बसोबास स्थितिलाई नियाल्दा नेपालको १४ अञ्चल ७५ वटै जिल्लामा बाहुल्यता रहेको सबभन्दा ठूलो संख्या भएको जनजाती हो।
 
==जनसंख्या==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/626814" बाट अनुप्रेषित