"साउन" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ४:
श्रावण महिनामा [[नेपाल]] तथा [[भारत]]का मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।
#श्रावण एक गते विभिन्न [[रोग|रोग व्याध]]को शान्तिकोलागी [[राँके सक्रान्ति]] पर्व मनाई विभिन्न प्रकारले लुतो फाल्ने पुरानो परम्परा छ।
#श्रावण [[कृष्ण पक्ष|कृष्ण]] [[चतुर्दशी]]का दिन [[काठमाडौं उपत्यका|काठमाण्डौ उपत्यका]]का [[नेवार जाति|नेवार]]हरूले [[गठेमङ्गल]]पर्व मनाउने गर्दछन्।
#श्रावण [[शुक्ल पक्ष|शुक्ल]] [[पञ्चमी]]का दिन [[नागपञ्चमी|नाग पञ्चमी]] पर्दछ। यस दिन [[नाग]]को चित्र बनाएर घरमा टाँस्नाले [[सर्प]] [[चट्याङ]]को डर हुदैन भन्ने परम्परा रहेको छ।
#श्रावण शुक्ल चतुर्दशीका दिन नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]] र [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]का साथै भारतको [[उत्तराखण्ड|उत्तराखंड]] र [[हिमांचल प्रदेश]]मा समेत विभिन्न देवी मन्दिरमा पुजा गरिने [[मालिका चतुर्दशी]] पर्दछ। नेपालका प्रमुख मन्दिरहरू मध्य एक मानिने [[बाजुरा जिल्ला|बाजुरा]]को [[बडिमालिका|बडिमालिका मन्दिर]]मा यसै दिनमा पुजा गरिन्छ|
"https://ne.wikipedia.org/wiki/साउन" बाट अनुप्रेषित