"प्रतिनिधि सभा (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा Krish Dulal ले प्रतिनिधि सभा मा पुनर्निर्देश नछोडि त्यसलाई [[सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प...
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३०:
}}
 
'''प्रतिनिधि सभा''' [[नेपालको संसद|नेपालको सङ्घीय संसद]]को तल्लो सदन होहो। । (माथिल्लो सदन [[सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय सभा|राष्ट्रिय सभा]] हो ।)हो। सदनको रचना र शक्तिहरू [[नेपालको संविधान]]को भाग ८ र ९ द्वारा स्थापित गरिएको छ ।छ। प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।गरिनेछ।<ref> [http://www.wipo.int/edocs/lexdocs/laws/en/np/np029en.pdf Article 84] Constitution of Nepal</ref> प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन् ।पाउनेछन्। सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ ।छ।<ref>{{cite news|last1=Kafle|first1=Narayn|title=स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित|url=http://gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2017-09-05/d5dc862970aa8746d2409f4855e61ae7.jpg|accessdate=6 September 2017|work=Gorkhapatra|publisher=Gorkhapatra Sansthan|date=5 September 2017}}</ref>
 
==इतिहास==