"प्रतिनिधि सभा (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा
+इन्फोबक्स र सामग्री
सा (+इन्फोबक्स र सामग्री)
{{Infobox legislature
'''प्रतिनिधि सभा''' [[नेपाल अधिराज्यको संविधान २०४७]] अन्तरगत नेपालको [[संसद]]को तल्लो सदन थियो। यसमा देशभरका २०५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिहरू सदस्य रहने व्यवस्था थियो।
| background_color = darkblue
यो संसद [[आम निर्वाचन २०४८]] बाट गठन भएको थियो।
| name = प्रतिनिधि सभा<br>House of Representatives
| native_name =
| coa_pic =
| coa_res =
| session_room =
| house_type = तल्लो सदन
| body = नेपालको संसद
| leader1_type = सभामुख
| leader1 =
| election1 =
| leader2_type = उप सभामुख
| leader2 =
| legislature =
| members = २७५
| structure1 =
| structure1_res =
| political_groups1 =
*{{colorbox|{{नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)/meta/color}}}} [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]
*{{colorbox|{{नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/meta/color}}}} [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|नेकपा (माके)]]
*{{colorbox|{{Nepali Congress/meta/color}}}} [[नेपाली काङ्ग्रेस]]
*{{colorbox|{{सङ्घीय समाजवादी फोरम, नेपाल/meta/color}}}} [[सङ्घीय समाजवादी फोरम, नेपाल|ससफो]]
*{{colorbox|{{राष्ट्रिय जनता पार्टी नेपाल/meta/color}}}} [[राष्ट्रिय जनता पार्टी नेपाल|राजपा]]
| voting_system1 = [[मिश्रित निर्वाचन प्रणाली]] ([[प्रत्यक्ष निर्वाचन प्रणाली]] अन्तर्गत १६५ सदस्य तथा [[सामानुपातिक निर्वाचन प्रणाली]] अन्तर्गत ११० सदस्य)
| last_election1 = [[प्रतिनिधिसभा निर्वाचन, २०७४|प्रतिनिधिसभा निर्वाचन, २०७४]]
| next_election1 = [[प्रतिनिधिसभा निर्वाचन, २०७८]]
| meeting_place = [[विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र]]
| website =
}}
 
'''प्रतिनिधि सभा''' ({{lang-en|House of Representatives}}) [[नेपालको संसद|नेपालको सङ्घीय संसद]]को तल्लो सदन हो । (माथिल्लो सदन [[राष्ट्रिय सभा]] हो ।) सदनको रचना र शक्तिहरू [[नेपालको संविधान]]को भाग ८ र ९ द्वारा स्थापित गरिएको छ । प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।<ref> [http://www.wipo.int/edocs/lexdocs/laws/en/np/np029en.pdf Article 84] Constitution of Nepal</ref> प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन् । सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ ।<ref>{{cite news|last1=Kafle|first1=Narayn|title=स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित|url=http://gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2017-09-05/d5dc862970aa8746d2409f4855e61ae7.jpg|accessdate=6 September 2017|work=Gorkhapatra|publisher=Gorkhapatra Sansthan|date=5 September 2017}}</ref>
 
==इतिहास==
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/626527" बाट अनुप्रेषित