"सुवासचन्द्र नेम्वाङ" का संशोधनहरू बिचको अन्तर

 
विद्यार्थी छँदा नै राजनीतिमा लागेका नेम्बाङ सालमा [[कम्युनिष्ट पार्टी]]मा प्रवेश गरेका हुन्। उनी [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा(एमाले)]]का तर्फबाट [[कानून तथा न्याय मन्त्री]] बनेका थिए।
२०६४को [[संविधान सभा निर्वाचन]]मा [[इलाम जिल्ला]] क्षेत्र नं. २ बाट निर्वाचित भै हाल [[संविधान सभा]]को अध्यक्षको रूपमा कार्यरत छन्।हुनुहुन्थयो । २०७०काे [[संविधान सभा निर्वाचन]] पछि अोनसरी घर्तिमगर [[संविधान सभा]]को अध्यक्ष हुनुभयो।<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
 
==सन्दर्भ सामग्रीहरू==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/626429" बाट अनुप्रेषित