सा
हटक्याटद्वारा श्रेणी:वनस्पति जोडियो
(need wikify) |
सा (हटक्याटद्वारा श्रेणी:वनस्पति जोडियो) |
||
{{wikify}}
अङ्ग्रेजीमा प्लुमेरिया भनिने कनक चम्पाको वैज्ञानिक नाम टेरोस्पर्म एसेरोफोलियम हो । यसलाई भारतको सिक्किमतिर हात्तीपाइले भनिन्छ । चम्पाका पाँच ओटा प्रकारहरूमध्ये कनक चम्पा पनि एउटा हो । सोन चम्पा, नाग चम्पा, कनक चम्पा, सुल्तान चम्पा, कटहरी चम्पा आदि चम्पाका प्रकारहरू हुन् ।
[[श्रेणी:वनस्पति]]
|