"कायरो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ७२:
== अर्थतन्त्र ==
कायरो [[मिश्र|इजिप्ट]]को ११ प्रतिशत जनसंख्या तथा २२ प्रतिशत अर्थतन्त्रको हिस्सा ओगटेको छ ।
 
== पूर्वाधार ==
=== स्वास्थ्य ===
कायरो लगायत छिमेकी गिजा स्वास्थ्यको लागी इजिप्टको मुख्य केन्द्रको रूपमा स्थापित भएको छ । यस शहरमा देश कै उच्च स्तरिय अस्पताल लगायत स्वास्थ्य सेवा उपलब्ध रहेको छ ।
 
=== शिक्षा ===
कायरो लामो समय देखि देशको शिक्षाको मुख्य केन्द्रको रूपमा रहेको छ । कायरो हाल इजिप्टको धेरै सरकारी कार्यालय रहेको तथा इजिप्टको शिक्षा प्रणालीको मुख्य कार्यालय रहेको शहर हो भने यस शहरमा धेरै संख्यामा शिक्षण संस्थाहरू उपलब्ध रहेको छ ।
 
== मौसम ==
"https://ne.wikipedia.org/wiki/कायरो" बाट अनुप्रेषित