"कायरो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ७३:
कायरो [[मिश्र|इजिप्ट]]को ११ प्रतिशत जनसंख्या तथा २२ प्रतिशत अर्थतन्त्रको हिस्सा ओगटेको छ ।
 
== मौसम ==
कायरो तथा नाइल नदि उपत्यकामा उच्च मरूभूमिको मौसम हुन्छ तर प्रायः उच्च आर्द्रताको कारणले भुमध्य सागर तथा नाइलको डेल्टा सरह भन्दा फरक छैन् आधिले प्रायः सहाराको बालुवालाई शहरमा ल्याउने गर्दछ । साथै मार्च देखि मे सम्ममा शहरको हावा उच्च सुख्खा हुने गर्दछ । जाडो याममा यहाँको उच्च तापक्रम १४ देखि २२ डिग्रि सेन्टिग्रेडसम्म हुन्छ भने रातमा तापक्रम ११ डिग्रि सम्म झर्ने गर्दछ ।
 
"https://ne.wikipedia.org/wiki/कायरो" बाट अनुप्रेषित