"योग्यकर्ता" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''योग्यकर्ता'''(, कतै-कतै  /जग्जकार्ता वा जोग्जकर्ताˌ/ <sup>[2]</sup> जोग्ज...
चिनो: २०१७ स्रोत सम्पादन
 
पङ्क्ति ६:
मताराम राज्य (आठौँ सताब्दी-दसौँ सताब्दी)
सन् ७३२ को मिति उल्लेख गरिएको कङ्गल शिलालेखका अनुसार यो क्षेत्रलाई परम्परागत रूपमा मताराम भन्ने गरिन्थ्यो। मेदाङ राज्यको राजधानीको रूपमा चिनिने यो सहरलाई स्थानीयहरूले म्दाङ इ भुमी मताराम भन्ने गरेका थिए। यो सहर राजा सन्जयले स्थापना गरेका थिए। उक्त शिलालेख योग्यकर्ताभन्दा ४० किलोमिटर र बोरोबुदुर हिन्दू मन्दिरबाट २० किलोमिटर टाढा मध्य जाभाको एक हिन्दू मन्दिरमा पाइएको थियो। बोरोबुदुर मन्दिर हिन्दू राज्य र बौद्ध (स्याइलेन्द्र वंश) राज्यको सिमानामा रहेको थियो। मताराम सुधारिएको तथा खारिएको जाभाली बौद्ध संस्कृतिको केन्द्रको रूपमा रह्यो। करीब तीन सताब्दीसम्म योग्यकर्ताको मुटु मानिने केदुको समथर भूमिमा रहेको प्रमबनानको आसपासमा बोरोबुदुर तथा प्रमबनान जस्ता थुप्रै कान्दीहरूको निर्माण गरिएको थियो।
 
[[श्रेणी:इन्डोनेसिया]]
"https://ne.wikipedia.org/wiki/योग्यकर्ता" बाट अनुप्रेषित