"विलासपुर राज्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
|||
पङ्क्ति १०९:
|-
|}
कर्ण शाहीको राज्यकालमा विलासपुर राज्यमा गोर्खाली सेनाले आक्रमण गरेका बेला बिजौराका चौतरिया सिंहरूले कर्णशाहीकी गर्भवती रानीलाई ओडारमा लुकाएकोले विलासपुरे राजाको वंश अवरुद्ध हुनबाट जोगिएको देखिन्छ। युद्धसमाप्तिपश्चात कर्ण शाहीका संतानहरू दैलेखको भुर्तिनजिक धारागाड भन्ने ठाउँमा बस्न थाले। उपलब्ध वंशक्रमको अनुशार कर्ण शाहीका छोरा प्रमान शाहीपछि भान शाही, भान शाही पछी लाला शाही भए। लाला शाहीको अर्काकी पत्नीसँग अनुचित सम्बन्ध भएकोले बिहानै धारामा नुहाउन गएको समयमा लाला शाही काटिएका थिए। त्यसपछि त्यो ठाउँको नाम "जारकाट" हुँदै "जारकोट" हुन गयो। धारामा लाला शाही काटिएकाले त्यो धारको पानी खान पनि बन्ध भयो। लाला शाहीपछी मान शाही भए। मान शाहीले जुम्लाको सिञ्जाबाट र डोटीबाट बिवाह गरेका थिए। दुईवटी पत्नीबाट मान शाहीका छ वटा छोराहरू जन्मिएपनि जेठा रत्नध्वज शाही, काँहिला अमरध्वज शाही र कान्छा गोराबहादुर शाहीको नाम मात्र ज्ञान हुन आएको
==सन्दर्भ सामग्रीहरू==
|