"कृष्णप्रसाद भट्टराई" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
|alias = किशुनजी
|image = krishna bhattarai.jpg
|caption = सदैव हँसिलो कृष्णप्रसाद भट्टराई
|office = [[नेपालका प्रधानमन्त्रीहरू|२९ औं प्रधानमन्त्री (नेपाल)]]
|monarch = [[वीरेन्द्र वीर विक्रम शाह|वीरेन्द्र]]
पङ्क्ति ३०:
|party = [[नेपाली काँग्रेस]]
}}
'''कृष्णप्रसाद भट्टराई''' (वि.सं.१९८१-२०६७, राजनैतिक नाम: '''किशुनजी''') नेपालका राजनीतिज्ञ, [[नेपालको संसद|नेपालको पहिलो संसद]]का पहिलो [[सभामुख]] तथा [[बहुदलीय व्यवस्थाको पुनर्स्थापना]] पश्चातका पहिला प्रधानमन्त्री थिए। यिनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। भट्टराई वि.सं. २०१५ सालमा [[संसद]]को तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए।
 
भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। [[नेपाल अधिराज्यको संविधान २०४७]] (१९२४-२०११) निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व यिनले सफलता पूर्वक बहन गरेका थिए। तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौँबाट पराजित भएका थिए। पछि [[आम निर्वाचन, २०५६|२०५६ को आम निर्वाचन]]मा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए। <ref>Keshab Poudel: Symbol of Simplicity. Spotlight: Kathmandu, Nepal</ref>