कुनै सम्पादन सारांश छैन
→‎डेटाथन २०१७: नयाँ खण्ड
चिनो: आमसन्देश वितरण
पङ्क्ति ३२:
 
U L DAS ज्यू, मलाई [https://ne.wikipedia.org/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%95_%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A5%8B_%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF_%E0%A4%A8%E0%A4%BF%E0%A4%B5%E0%A5%87%E0%A4%A6%E0%A4%A8#Pitambar_Bhattarai यहाँ] गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनुहुनको लागि अनुरोध गर्दछु । '''धन्यवाद ! {{Smiley}}''' - [[User:Pitambar Bhattarai|Pitambar Bhattarai]] ([[User talk:Pitambar Bhattarai|कुरा गर्ने]]) ११:५५, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))
 
== डेटाथन २०१७ ==
 
नमस्ते {{PAGENAME}} ज्यू,<br>
<div style="margin-right:1em; float:right;">[[File:Datathon Logo-Nepali.png|150px|center|link=]]</div> '''[[विकिपिडिया:डेटाथन २०१७|डेटाथन २०१७]]''' विकिपिडियाको भातृयोजना विकिडेटालाई लक्षित गरी सञ्चालन गर्न लागिएको एक अनलाइन प्रतियोगिता हो । यस प्रतियोगिताको प्रथम संस्करण सन् २०१५ मा आयोजना गरिएको थियो । यस वर्षको डेटाथन प्रतियोगिताको मुख्य उद्देश्य नेपालको संविधानसभा निर्वाचन २०७० मा विजयी सभासदहरूको विवरणलाई विकिडेटामा सङ्ग्रह गर्नु रहेको छ । यो एक दिने अनलाइन प्रतियोगितामा सहभागिता जनाउन अनुरोध गर्दछौं ।
 
कार्यक्रमा सहभागी हुन [https://docs.google.com/forms/d/e/1FAIpQLSeMGtunTps0FSqCI68UfwP6eab9q3eSTttvYOiNhEnBnVRv7g/viewform आवेदन फारम] पेश गर्नुहोस् ।- '''प्रतियोगिता आयोजक समूह'''
<!-- Message sent by User:Biplab Anand@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Biplab_Anand/lists&oldid=625735 -->