"राग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
 
==[[अलंकार]]==
शास्त्रीय गायन तथा वादन क्षेत्र मे विद्यार्थी हरु लाइ सर्वप्रथम अलंकारोअलंकार काको अभ्यास गराईन्छ। संगीत रत्नाकर का अनुसार-" विशिष्ट-वर्ण-सन्दर्भमलंकार प्रचक्षते" अर्थात, नियमित वर्ण समूह लाई अलंकार भनिन्छ । सरल शब्द मा भन्नु पर्दा, स्वरहरु को नियमानुसार 'चलन' लाई अलंकार भनिन्छ। अलंकार लाई कतै कतै " पलटा" पनि भनिन्छ । वाद्य बादन का विद्यार्थि हरु लाइ अलंकार अभ्यास ले वाद्य बादन मा पकड (विभिन्न प्रकार ले औठा चलाउने योग्यता) बिकाश गर्छ भने गायन क्षेत्र का लाई नियमित अभ्यास ले कंठ मार्जन मा विशेष सहायता पुर्याउछ।
 
अलंकारोअलंकार मा धे‍रै 'कडि'(दुई स्वर, तीन स्वर ईत्यादि) हुन्छ जुन एक आपस मा जोडिएका हुन्छन । अलंकार को ‍रचना मा- प्रत्येक अलकार मा मध्य सप्तक को { सा} देखि तार सप्तक को {सां } सम्म आरोही वर्ण हुन्छ- "सारेग,रेगम,गमप,मपध,पधनी,धनीसां" |अनि तार सप्तक को {सां} देखि मध्य सप्तक को { सा} सम्म अवरोह वर्ण हुन्छ- "सांनिध,निधप,धपम,पमग,मगरे,गरेसा" ।
 
चार स्वर को अलंकार मा आरोही व अवरोही वर्ण निम्नानुसार हुन्छ|
"https://ne.wikipedia.org/wiki/राग" बाट अनुप्रेषित