"राग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
पूवीय पद्दति मा गाईने शास्त्रीय संगीत
 
==स्वर परिचय==
दामोदर पंडित द्वारा रचित संगीत दर्पण का अनुसार
पूवीय पद्दति स्वर-गायन एवं वादन मा सात स्वर को प्रयोग हुन्छ ,स रे ग म प ध नी । स्वर दुई प्रकार को हुन्छ -
*शुद्ध स्वर -त्यस्तो स्वर जो आफ्नो निश्चित स्थान मा गाईन्छ , बजाईन्छ।
*विकृत स्वर-त्यस्तो स्वर जो आफ्नो स्थान बाट केहि माथि चढेर वा तल ओर्लेर प्रयोग गरिएको हुन्छ ।
 
विकृत स्वर पनि दुई प्रकार को हुन्छ|
*कोमल विकृत-जब कोई स्वर आफ्नो स्थान बाट तल प्रयोग गरिएको हुन्छ |यस्तो स्वर लाई नीच _प्रकार का चिन्ह लगाईन्छ| राग बागेश्वरी को आरोह मा-स नी_ ध नी_ स,म ग_ म ध नी सं । यहां निषाद तथ गंधार कोमल प्रयोग गरिएको छ ।
*तीव्र विकृत-जब कोई स्वर आफ्नो स्थान बाट केहि माथि चढाई गाईन्छ वा बजाइन्छ तब त्यो तीव्र विकृत भनिन्छ|यस्तो स्वर लाई उचो \ चिन्ह लगाईन्छ| राग यमन मा "म" का प्रयोग -नि[मन्द्र}रे ग,मे प ध नी सां। (म को माथि को रेफ ले तीब्र जनाउछ|
 
सात मध्ये ४ स्वर-रे ग ध नी 'शुद्ध' का साथै 'कोमल' प्रयोग पनि हुन्छ, १ स्वर "म" 'शुद्ध' का साथ साथ 'तीव्र'प्रयोग पनि हुन्छ| परन्तु षडज तथा पंचम "सा" अनि "प" सदैव शुद्ध नै मात्र प्रयोग हुन्छ ।
 
==अलंकार==
शास्त्रीय गायन तथा वादन क्षेत्र मे विद्यार्थी हरु लाइ सर्वप्रथम अलंकारो का अभ्यास गराईन्छ। संगीत रत्नाकर का अनुसार-" विशिष्ट-वर्ण-सन्दर्भमलंकार प्रचक्षते" अर्थात, नियमित वर्ण समूह लाई अलंकार भनिन्छ । सरल शब्द मा भन्नु पर्दा, स्वरहरु को नियमानुसार 'चलन' लाई अलंकार भनिन्छ। अलंकार लाई कतै कतै " पलटा" पनि भनिन्छ । वाद्य बादन का विद्यार्थि हरु लाइ अलंकार अभ्यास ले वाद्य बादन मा पकड (विभिन्न प्रकार ले औठा चलाउने योग्यता) बिकाश गर्छ भने गायन क्षेत्र का लाई नियमित अभ्यास ले कंठ मार्जन मा विशेष सहायता पुर्याउछ।
 
अलंकारो मा धे‍रै 'कडि' हुन्छ जुन एक आपस मा जोडिएका हुन्छन । अलंकार को ‍रचना मा- प्रत्येक अलकार मा मध्य सप्तक को { सा} देखि तार सप्तक को {सां } सम्म आरोही वर्ण हुन्छ- "सारेग,रेगम,गमप,मपध,पधनी,धनीसां" |अनि तार सप्तक को {सां} देखि मध्य सप्तक को { सा} सम्म अवरोह वर्ण हुन्छ- "सांनिध,निधप,धपम,पमग,मगरे,गरेसा" ।
 
चार स्वर को अलंकार मा आरोही व अवरोही वर्ण निम्नानुसार हुन्छ|
 
*आरोह -सारेगम,रेगमप,गमपध,मपधनि,पधनिसां ।
*अवरोह -सांनिधप,निधपम,धपमग,पमगरे,मगरेसा ।
 
==राग को प्रकार==
 
राग विवरण मा ''अमुक राग अमुक जाति'' को भन्ने सुनिन्छ। "जाति" ले राग गाउदा आरोह तथा अवरोह मा प्रयोग गरिने स्वर को संख्या बोध गराउदछ। दामोदर पंडित द्वारा रचित संगीत दर्पण का अनुसार
 
ओडव: पंचभि:प्रोक्त: स्वरै: षडभिश्च षाडवा।
Line ८ ⟶ ३१:
 
 
अर्थात,जुन राग मा ५ स्वर प्रयोग हुन्छ त्यो "ओडव जाति" ,६ स्वर प्रयोग भए "षाडव जाति" तथा ७ स्वर प्रयोग भए "सम्पूर्ण जाति" भनिन्छ। तर समय क्रम संगै आरोह तथा अवरोह मा शुद्द ५,६ वा ७ स्वर वाहेक मिश्रित आरोह तथा अवरोह भएका राग पनि समेटिन पुगे| त्यसै ले राग का अन्य उपजाति देहाय अनुसार परिभाषित गरियो|
*ओडव जाति= 5 स्वर वाले राग
 
*षाडव जाति = 6 स्वर वाले राग
*औडव-औडव- आरोह मा ५, अवरोह मा ५ स्वर
*सम्पूर्ण जाति = 7 स्वर वाले राग
 
**औडव-षाडव- आरोह मा ५, अवरोह मा ६ स्वर
 
**औडव-सम्पूर्ण- आरोह मा ५, अवरोह मा ७ स्वर
 
*षाडव-षाडव- आरोह मा ६, अवरोह मा ६ स्वर
 
**षाडव-औडव - आरोह मा ६, अवरोह मा ५ स्वर
 
**षाडव-सम्पूर्ण- आरोह मा ६, अवरोह मा ७ स्वर
 
*सम्पूर्ण-सम्पूर्ण - आरोह मा ७, अवरोह मा ७ स्वर
 
**सम्पूर्ण-षाडव- आरोह मा ७, अवरोह मा ६ स्वर
 
**सम्पूर्ण-औडव- आरोह मा ७, अवरोह मा ५ स्वर
 
 
 
 
Line ३५ ⟶ ७६:
 
 
[[category:संस्कृति]] [[category:संगीत]] [[category:धर्म]]
 
{{stub}}
 
[[category:संस्कृति]] [[category:संगीत]] [[category:धर्म]]
"https://ne.wikipedia.org/wiki/राग" बाट अनुप्रेषित