"हारुकी मुराकामी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox writer <!-- for more information see [[:Template:Infobox writer/doc]] -->
| name = हारुकी मुराकामी<br />
| image = HarukiMurakami.png
| caption = मुराकामी २००५, लेक्चर दिदैँ (MIT मा)
| image_size =
| pseudonym =
| birth_date = {{Birth date and age|1949|1|12|mf=y}}
| birth_place = [[क्योटो]], जापान
| death_date =
| death_place =
| alma_mater = वासेदा विश्वविद्यालय
| occupation =उपन्यासकार, लघुकथा लेखक, निबन्धकार, अनुवादक Novelist, short-story writer, essayist, translator
| nationality = जापानी
| period =
| genre = काल्पनिक, पारलौकिक, साइफाइ<!-- Hardboiled Wonderland, 1Q84 -->, [[Bildungsroman]]<!-- Norwegian, Colorless -->, [[picaresque novel|picaresque]]<!-- Wild Sheep, Dance -->, [[literary realism|realism]]<!-- Wind, Pinball, Norwegian, Colorless, South, Sputnik -->
| subject =
| movement =
| website = {{URL|www.harukimurakami.com}}
| signature = Haruki Murakami signture.svg{{!}}60px
| influences =
| notableworks = {{Plainlist|
*''[[अ वाइल्ड सीप चेज]]'' (1982)
*''[[नरवेजिन वुड]]'' (1987)
*''[[द विन्ड अप बर्ड क्रोरोनिकल]]'' (1994–95)
*''[[काफ्का अन द सोर]]'' (2002)
*''[[1Q84]]'' (2009–10)
}}}}
'''हारुकी मुराकामी''' (村上 春樹 Murakami Haruki, जन्म: जनवरी १२, १९४९) जापानी लेखक हुन् । उनका पुस्तक जापान र विश्वमा समेत बढी बिक्री भएका छन् भने ५० भन्दा बढी भाषामा अनुवादीत छन् । उनका वस्तुगत र काल्पनिक विषयका लेखले उनलाई वर्ल्ड फ्यान्ट्यासी अवार्ड (२००६), फ्रेक अोकनर इन्टरनेसनल सर्ट स्टोरी अवार्ड (२००६) र अन्य पुरस्कार द फ्रेनक काफ्का प्राइज (२००६) र जेरुसेलम प्राइज (२००९) जिताएका छन् ।
 
उनका चर्चित कार्यहरुमा अ वाइल्ड सीप कज (१९८२) नोरवेजियन वुड (१९८७), द वाइन्ड अप बर्ड क्रोनिकल (१९९४-९५), काफ्का अन दि सोर (२००२), 1Q84 (२००९-१०) पर्दछन् । उनले रेमन्ड कारभर देखि जेडी सालिङ्गर जस्ता लेखकहरुको कार्य अनुवाद पनि गरेका छन् । उनका काल्पनिक लेखनलाई जापानी शैलीका नभएका पनि बताइन्छ जसको प्रभाव पश्चिमी लेखक च्यान्डलर देखि भोनिगट बाट परेको बताइन्छ । बढी नै कल्पनाशील, अवास्तविक, "kafkaesque" (दर्दनाक स्थिति झल्कने) शैलीका, एक्लोपनले भिजेको मानिन्छ ।<ref name=Endelstein2008-10-15>Endelstein, Wendy, [http://berkeley.edu/news/berkeleyan/2008/10/15_murakami.shtml What Haruki Murakami talks about when he talks about writing], ''UC Berkeley News'', October 15, 2008, accessed August 12, 2014.</ref> उनलाई उत्तरआधुनिक साहित्यको प्रमुख व्यक्तितब पनि मानिन्छ । उनलाई गार्डेन पत्रिकाले "महान् जीवित लेखकहरु मध्येका एक" भनेर पनि बयान गरेको छ ।<ref name="Poole, Steve">{{cite news|author=Poole, Steven|url=https://www.theguardian.com/Archive/Article/0,4273,4022565,00.html |title=Tunnel vision|work=[[The Guardian]]|date=May 27, 2000|accessdate=April 24, 2009 | location=London}}</ref>,
 
==जीवनी==
मुराकामीको जन्म क्योटो, जापानमा विश्व युद्ध २ पश्चात्को समयमा भएको थियो । उनका बाबू बौद्ध भिक्षुका पुत्र थिए । मुराकामीका आमा ओसाकाका व्यापारीकि छोरी थिईन् । मुराकामी एक्ला छोरा हुन् र मातापिता दुवै जापानी साहित्य पढाउँथेँ । सानै देखि पश्चिमा मुलुकको प्रभाव, रसियाली संगीत र साहित्यको छाप उनमा पर्यो । उनी सानै देखि युरोपेली र अमेरिकी लेखकहरुको साहित्य पढ्दै हुर्किए । यस्तो छापले उनलाई अन्य लेखक भन्दा भिन्न पहिचान बनाएको छ ।