"हारुकी मुराकामी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७:
मुराकामीले वासाडा विश्वविद्यालयबाट नाटक पढेला हुन् जहाँ उनले आफ्नी भविष्यकि श्रीमती योको भेटिन् । उनको पहिलो जागिर रेकर्ड स्टोरमा थियो । अध्ययन पूरा हुँदै जाँदा उनले कफी घर र जाज बार पनि खोले । दाम्पत्य जीवनमा मुराकामी र योकोले सन्तान नजन्माउने निर्णय गरे । मुराकामी म्याराथन दौडन्छन्, र ३३ वर्षमा उनले दौड्न सुरु गरे । २३ जुन १९९६ मा उनले आफ्नो पहिलो अल्ट्राम्याराथन भ्याए । यसै विषयलाई उनले आफ्नो सन् २००८ को "वाट आइ टक अबाउट वेन आइ टक अबाउट रनिङ" मा बयान गरेका छन् ।
 
==लेखन यात्रा==
मुराकामी २९ वर्ष भएपछि उनले लेख्न सुरु गरे ।<ref>{{cite news|author=Murakami, Haruki|url=https://www.nytimes.com/2007/07/08/books/review/Murakami-t.html|title=Jazz Messenger|work=[[The New York Times]]|date=July 8, 2007|accessdate=April 24, 2008}}</ref> उनकै अनुसार उनी पहिले लेख्दैन्थे, र अरु जस्तै साधारण थिए र केही रच्दैन्थे । उनले बेस्बेल खेल हेर्दै गर्दा लेखनको रहर जागेको बताउँछन् ।<ref>{{cite news|author=Phelan, Stephen|url=http://www.theage.com.au/news/Books/Dark-master-of-a-dream-world/2005/02/03/1107409993322.html |title=Dark master of a dream world|work=[[The Age]]|date=February 5, 2005|accessdate=April 24, 2008|location=Melbourne}}</ref>
==व्यक्तिगत जीवन==
 
==सन्दर्भ सामग्री==
{{reflist}}