"हारुकी मुराकामी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४:
==जीवनी==
मुराकामीको जन्म क्योटो, जापानमा विश्व युद्ध २ पश्चात्को समयमा भएको थियो । उनका बाबू बौद्ध भिक्षुका पुत्र थिए । मुराकामीका आमा ओसाकाका व्यापारीकि छोरी थिईन् । मुराकामी एक्ला छोरा हुन् र मातापिता दुवै जापानी साहित्य पढाउँथेँ । सानै देखि पश्चिमा मुलुकको प्रभाव, रसियाली संगीत र साहित्यको छाप उनमा पर्यो । उनी सानै देखि युरोपेली र अमेरिकी लेखकहरुको साहित्य पढ्दै हुर्किए । यस्तो छापले उनलाई अन्य लेखक भन्दा भिन्न पहिचान बनाएको छ ।
 
मुराकामीले वासाडा विश्वविद्यालयबाट नाटक पढेला हुन् जहाँ उनले आफ्नी भविष्यकि श्रीमती योको भेटिन् । उनको पहिलो जागिर रेकर्ड स्टोरमा थियो । अध्ययन पूरा हुँदै जाँदा उनले कफी घर र जाज बार पनि खोले । दाम्पत्य जीवनमा मुराकामी र योकोले सन्तान नजन्माउने निर्णय गरे । मुराकामी म्याराथन दौडन्छन्, र ३३ वर्षमा उनले दौड्न सुरु गरे । २३ जुन १९९६ मा उनले आफ्नो पहिलो अल्ट्राम्याराथन भ्याए । यसै विषयलाई उनले आफ्नो सन् २००८ को "वाट आइ टक अबाउट वेन आइ टक अबाउट रनिङ" मा बयान गरेका छन् ।
 
==व्यक्तिगत जीवन==