"तास्केन्त" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
|image_skyline = Vue_de_l%27Aqua-Park_-_Tachkent.jpg
|imagesize = 250px
|image_caption = तासकेन्टमा रहेको व्य्वास्यिकव्यावसायिक भवनहरू
|image_flag =
|flag_size =
पङ्क्ति १२५:
|url=http://tashkent.uz/eng/articles/354/ |title=Official website portal of Tashkent City |publisher=Tashkent.uz |date=2013-11-18 |accessdate=2013-11-24}}</ref>
 
आठौँ शताब्दीमा [[इस्लाम]]को स्थायित्व हुनु अगावै यस सहरको प्रारम्भिक इतिहास नियाल्दा तासकेन्टमा सोगदियन तथा टर्किस मानिसहरूको प्रभाव देखिन्छ । सन् १२१९ मा यस सहरलाई [[जंगेज खाँ]]ले विध्वंश पारेका थिए । [[सिल्क रोड]]को अवधारणा पछि यस सहरको पुनर्निर्माण सँगै फाइदा पुगेको हो । सन् १८६५ मा रसियाली साम्रज्यले यसलाई अधिन बनाएको थियो र [[सोभियत संघ|सोभियत सङ्घ]]को समयमा यस सहरले विकासको फड्को लिएको थियो । वर्तमान समयमा यो स्वतन्त्र उज्बेकिस्तानको राजधानी हो र यस सहरमा बहुजातीय समुदायको बसोबास रहेता पनि उज्बेकहरूको सङ्ख्या उल्लेखनीय रहेको छ ।
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/तास्केन्त" बाट अनुप्रेषित