"पेनोम पेन्ह" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
[[File:Hong.Kong.Center.Total.Cambodge.1.jpg|thumb|right|200px|द हंगकंग सेन्टर]]
 
पेनोम पेन्ह कम्बोडियाको आर्थिक केन्द्रको रूपमा रहेको छ भने यसले कम्बोडियाको अर्थत्नत्रको ठूलो हिस्सा ओगटेको छ । यस शहरको दुई अंकको आर्थिक बृद्धिले आर्थिक विस्तारलाई सहयोग गरेको छ भने यस शहरमा नयाँ होटलहरू, रेष्टुरेन्टहरू, बारहरू, अग्ला भवनहरू तथा आधुनिक भवनहरू तयार भएको छ ।
 
यस शहरको मुख्य अर्थतन्त्र तयार पोशाक, ट्रेडिंग तथा सानो र मझौता व्यावसायहरूमा आधारित रहेको छ । केही वर्ष अघि जग्गा व्यावसाय उच्च स्थानमा रहनुको साथै जग्गाको मूल्य आकाशियको थियो ।
 
==राजनिती==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/624841" बाट अनुप्रेषित