"सिन्धु घाटीको सभ्यता" का संशोधनहरू बिचको अन्तर

चित्र दीर्घा
चिनो: २०१७ स्रोत सम्पादन
सामग्री थप
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३:
<ref name="चिंग २००६ २८-३२">{{cite book|last=Ching|first=Francis D. K.|coauthors=Jarzombek, Mark;Prakash, Vikramaditya|year=2006|title=A Global History of Architecture|location=Hoboken, N.J.|publisher=J. Wiley & Sons|isbn=0471268925|pages=28–32}}</ref>
सम्मानित पत्रिका [[नेचर]]मा प्रकाशित शोधका अनुसार यो सभ्यता कमसे कम ८००० बर्ष पुरानो रहेको हो । यो हडप्पा सभ्यता र 'सिंधु-सरस्वती सभ्यता' का नामले पनि जानिने गरिन्छ । यसको विकास सिन्धु नदी तथा घघ्घर (प्राचीन सरस्वती) को किनारबाट भएको हो ।<ref name="चिंग २००६ २८-३२">{{cite book|last=Ching|first=Francis D. K.|coauthors=Jarzombek, Mark;Prakash, Vikramaditya|year=2006|title=A Global History of Architecture|location=Hoboken, N.J.|publisher=J. Wiley & Sons|isbn=0471268925|pages=28–32}}</ref> [[मोहनजोदड़ो]], [[कालीबंगा]], [[लोथल]], [[धोलावीरा]], [[राखीगढ़ी]] तथा [[हड़प्पा]] यसका प्रमुख केन्द्र थिए। डिसेम्बर २०१४ मा भिर्दाना को अहिलेसम्म को खोजिएकोमा सबै भन्दा प्राचीन नगर मानिन्छ सिन्धु घाटी सभ्यता को। ब्रिटिश काल खण्डमा भएको उत्खननको आधारमा पुरातत्ववेत्ता तथा इतिहासकारहरु को अनुमान छकी यो अत्यन्त विकसित सभ्यता थियो र यो शहर धेरै पटक बस्यो र उजड्यो पनि ।
 
सन् १८२६ मा पहिलो पटक चाल्स मासोनले यो पुरानो सभ्यताको खोजि गरेका थिए । कनिंघमले सन् १८५६ मा यो सभ्यताको पहिलो सर्वेक्षण गरेका थिए । सन् १८५६ मा कराची बाट लाहोरको मध्ये रेल्वे लाइन को निर्माणको बेला बर्टन बन्धुहरुले हडप्पा स्थलको सुचना सरकारलाई दिएका थिए । यो क्रममा सन् १८६१ मा एलेकजेन्डर कनिघमको निर्देशनमा भारतीय पुरातत्व विभागको स्थापना भएको थियो । सिन्धु घाटी सभ्यता का १४०० केन्द्रहरु को खोजी भै सकेको छ जसमा ९२५ केन्द्र भारतमा रहेका छन्। ८० प्रतिशत स्थल सरस्वती नदी तथा उसका सहायक नदिहरुका आसपास रहेका छन्। अहिले सम्म कुल खोजीको ३ प्रतिशत स्थलहरु को उत्खनन हो पुरा भएको छ ।