"सिन्धु घाटीको सभ्यता" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:इतिहास जोडियो
सामग्री थप
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २:
''सिन्धुघाँटीको सभ्यता''' (३३०० ईसापूर्व बाट १७०० ईसापूर्व सम्म)<ref>http://aajtak.intoday.in/education/story/indus-valley-civilization-or-sindhu-valley-culture-general-knowledge-1-769584.html</ref> विश्व को प्राचीन नदी घाटी सभ्यताहरुमा एक प्रमुख सभ्यता हो।
<ref name="चिंग २००६ २८-३२">{{cite book|last=Ching|first=Francis D. K.|coauthors=Jarzombek, Mark;Prakash, Vikramaditya|year=2006|title=A Global History of Architecture|location=Hoboken, N.J.|publisher=J. Wiley & Sons|isbn=0471268925|pages=28–32}}</ref>
सम्मानित पत्रिका [[नेचर]]मा प्रकाशित शोधका अनुसार यो सभ्यता कमसे कम ८००० बर्ष पुरानो रहेको हो । यो हडप्पा सभ्यता र 'सिंधु-सरस्वती सभ्यता' का नामले पनि जानिने गरिन्छ । यसको विकास सिन्धु नदी तथा घघ्घर (प्राचीन सरस्वती) को किनारबाट भएको हो ।<ref name="चिंग २००६ २८-३२">{{cite book|last=Ching|first=Francis D. K.|coauthors=Jarzombek, Mark;Prakash, Vikramaditya|year=2006|title=A Global History of Architecture|location=Hoboken, N.J.|publisher=J. Wiley & Sons|isbn=0471268925|pages=28–32}}</ref> [[मोहनजोदड़ो]], [[कालीबंगा]], [[लोथल]], [[धोलावीरा]], [[राखीगढ़ी]] तथा [[हड़प्पा]] यसका प्रमुख केन्द्र थिए। डिसेम्बर २०१४ मा भिर्दाना को अहिलेसम्म को खोजिएकोमा सबै भन्दा प्राचीन नगर मानिन्छ सिन्धु घाटी सभ्यता को। ब्रिटिश काल खण्डमा भएको उत्खननको आधारमा पुरातत्ववेत्ता तथा इतिहासकारहरु को अनुमान छकी यो अत्यन्त विकसित सभ्यता थियो र यो शहर धेरै पटक बस्यो र उजड्यो पनि ।