"मकै" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७०:
 
==उत्पादन==
 
[[File:Plàntules moresc 2012.JPG|thumb|तीन हप्तापछि मकै उम्रेको दृश्य ]]
====== '''हावा पानी''' ======
[[File:Corn Zea mays Plant Row 2000px.jpg|right|thumb|upright|मकैको भर्खर उम्रिएका बोटहरु]]
मकैको खेती ५८ं उत्तरी अक्षांशदेखि ४०ं दक्षिणी अक्षांशसम्म हुन्छ । मकैको खेती समुद्रसतहदेखि १२००० फुटसम्म हुन्छ । मकै उम्रनको लागि करोव २०ं सेन्टिग्रेड तापक्रमको आवश्यकता भएकोले यो वर्षे वालीको रुपमा नेपालमा खेती गरिन्छ । हिउँदमा तापक्रम कम हुने भएकोले मकैको रोप्ने काम आश्विन महीना भरिमा गरी सकेको हुनुपर्दछ । पूर्वी तराईमा खास गरेर महोत्तरी धनुषा हिउँदे मकै सिचाईको सुविधा भएको ठाउँमा कार्तिक महीनाको दोस्रो हप्तासम्ममा लगाई दिनुपर्दछ । अन्यथा जाडो वढ्नाले मकैको वोट वृद्धि राम्रो हुदैन । नेपालमा पहिलो वर्षा शुरु भएपछि वर्षे सीजनमा मकैको विउ छर्ने काम शुरु हुन्छ । [[File:Plàntules moresc 2012.JPG|thumb|तीन हप्तापछि मकै उम्रेको दृश्य ]]
[[File:Corn Zea mays Plant Row 2000px.jpg|right|thumb|upright|मकैको भर्खर उम्रिएका बोटहरु|330x330px]]
 
==कीट, रोग आदि==
Line ९६ ⟶ ९८:
==='''रसायनका निम्ति'''===
==='''इन्धनका रुपमा'''===
[[File:A process of Maize dish making 1.JPG|thumb|205x205px218x218px|मकै आगोमा पोलिदैँ]]
[[चित्र:Khoya krish.jpg|200px217x217px|thumb|मकैको खोया]]
खोया
 
Line १०३ ⟶ १०५:
==='''कुडोंको रुपमा'''===
खोस्टा
[[चित्र:Khosta.krish.jpg|200px215x215px|thumb|right|मकैको खोस्टा]]
 
मकैको घोगालाई वरिपरि ढाकेर रहेको भाग अथवा बोक्रालाई खोस्टा भनिन्छ । यसलाई किसानहरूले गाईवस्तुको पौष्टिक आहारको रूपमा उपयोग गर्दछन् ।
"https://ne.wikipedia.org/wiki/मकै" बाट अनुप्रेषित