"मकै" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
| binomial_authority = [[Carl Linnaeus|L.]]
}}
मकै ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]:Maize) ({{IPAc-en|ˈ|m|eɪ|z}} {{respell|MAYZ|'}}) ऐतिहासिक अमेरिकाली महाद्दिपमा बिभिन्न प्रकारको घासे बालीको वर्णशंकर स्वरूपमा विकास भएको विश्वास गरिन्छ । यो संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ । बहु उपयोगि, ,यो बाली बाट , बिभिन्न परिकार, तेल, इन्धन, चीनी , रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरुले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् । यस किसिमका मकै खाएमा स्वास्थ्यका लागि के के फाइदा हुन्छ । मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु , रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामीन बी , पोटासियम , फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।
 
विशेषत: नेपालमा मकै भुटेर वा पिठो बनाई ढिंडो बनाई खाइन्छ । नेपालमा मकै अनुसन्धान केन्द्र रामपुर, [[चितवन]]मा रेहेको छ ।
 
==इतिहास ==
पङ्क्ति ३७:
''Lutein'' र ''Zexanthin'' जस्ता तत्वले मकै पहेँलो हुन्छ । ''Anthocyanins'' र ''Phlobaphenes'' जस्ता तत्वले भने मकै रातो बनाउँछ ।<ref>{{Cite journal|pmid=12096095|year=2002|last1=Himi|first1=E|last2=Mares|first2=DJ|last3=Yanagisawa|first3=A|last4=Noda|first4=K|title=Effect of grain colour gene (R) on grain dormancy and sensitivity of the embryo to abscisic acid (ABA) in wheat|volume=53|issue=374|pages=1569–74|journal=Journal of Experimental Botany|doi=10.1093/jxb/erf005}}</ref>
 
==जेनिटिक्स '' (Genetics)''==
[[File:GEM corn.jpg|thumb|right|विविध जातका मकैहरु जसबाट नयाँ खालका मकैहरु बनाउने प्रयास गरिन्छ ।]]
धेरै जसो मकैका जातहरु खानका लागि नै प्रयोग गरिन्छ जुन '''इस्टार्च'''को मात्रा अनुसार विभिन्न उपप्रजातीमा बाँडिएका छन् जुन निम्न रुपमा अङ्ग्रेजीमा नै दिइएका छन् :
पङ्क्ति ४५:
* डेन्ट कर्न: ''Zea mays ''var.'' indentata''
* फिल्न्ट कर्न : ''Zea mays ''var.'' indurata''
*स्विट कर्न : ''Zea mays ''var.'' saccharata'' and ''Zea mays'' var. ''rugosa''
* व्याक्सि कर्न : '' Zea mays ''var.'' ceratina''
* अमाइलो मेज : '' Zea mays''
* पोड कर्न : ''Zea mays ''var.'' tunicata'' Larrañaga ex A. St. Hil.
* स्टारइप्ड मेज : ''Zea mays ''var.'' japonica'' ''
 
नयाँ अनुसन्धान र खोजको जानकारीबाट विगत साठी वर्षमा माथिका रुपमा केही परिवर्तन भएका छन् । जसमा [[डि.एन.ए]] र प्रोटिनका कुराहरु पनि थपिए । हाल बाहिरी रुप, जात र विविध कुरा ख्याल राखी मकै वर्गिकरण गरिन्छ ।
 
मकैमा २० [[क्रोमोसोम|क्रोमोजोम]] (n=१०) हुन्छ र सबै क्रोमोसोमको कूल लम्बाई १५०० सेन्टिमोर्गान([[Centimorgan|cM]]) हुन्छ ।
 
'''''बारबारा एमसिक्लिनटक'''''ले आफ्नो जम्पिङ जिनको सिद्धान्त पनि मकैबाट पत्ता लगाइन् । सन् १९८३को मेडिसनतर्फको [[नोबेल पुरस्कार]] पनि उनले पाएकी थिइन् । मकै मुख्यत: जेनिटिक्सका लागि र ''डेबलब मेन्टल बायोलोजी''मा उपयोगी मानिन्छ ।
<ref>{{cite news
|url=http://www.washingtonpost.com/wp-dyn/content/article/2009/11/19/AR2009111903190.html
पङ्क्ति ७३:
[[File:Corn Zea mays Plant Row 2000px.jpg|right|thumb|upright|मकैको भर्खर उम्रिएका बोटहरु]]
 
==कीट, रोग आदि==
===मकैमा लाग्ने किराहरु===
गवारो,
पङ्क्ति ९४:
==प्रयोग==
==='''खानाको रुपमा'''===
[[File:A process of Maize dish making 1.JPG|thumb|center|180px|मकै आगोमा पोलिदैँ]]
==='''रसायनका निम्ति'''===
==='''इन्धनका रुपमा'''===
[[File:A process of Maize dish making 1.JPG|thumb|center|180px205x205px|मकै आगोमा पोलिदैँ]]
[[चित्र:Khoya krish.jpg|200px|thumb|left|मकैको खोया]]
खोया
 
[[चित्र:Khoya krish.jpg|200px|thumb|left|मकैको खोया]]
मकैको बीउहरू अडिने भागलाई खोया भनिन्छ । यसलाई घरेलु इन्धनको रूपमा प्रयोग गरिन्छ ।
==='''कुडोंको रुपमा'''===
Line ११२ ⟶ ११३:
 
==बेफाइदा==
मकैमा लाईसिन र ट्रिप्टोफ्यान नामका अमिनो एसिड हुदैँन जुन शरीरमा प्रोटिन बनाउन उपयोग हुन्छ । त्यसको आपूर्तिका लागि शरीरमा बोडी, माछामासु जस्ता प्रोटिनयुक्त खाना खानुपर्ने हुन्छ ।
 
मकैमा ''लिपिड ट्रान्सफर प्रोटिन'' नामको प्रोटिन हुन्छ जुन पकाउँदा नपाक्ने र मानव पाचन प्रणालीले पचाउन सक्दैन जुन गहन अध्ययन भई नसकेको एलर्जीसँग सम्बन्धित छ ।<ref name="Allergy">[http://foodallergens.ifr.ac.uk/food.lasso?selected_food=33#summary Corn (maize) Allergy], InformAll Database, October 18, 2006</ref>
 
== मकैको सेवन गर्नाले पाइने फाइदाहरु==
 
*====== ताजा कलिला मकै मा प्रशस्त रेशा हुन्छ :======
ताजा कलिला मकै मा प्रशस्त रेशा छ । यस किसिमको रेशा तत्वले कोलेस्टरोलको अनुपातलाई सन्तुलन पार्न सक्छ । त्यसैले पित्त थैलीमा कोलेस्टरोल जम्नबाट मुक्त हुन्छ र पित थैलीमा पथर जम्नबाट रोक्न सकिन्छ । बनस्पतिभित्रको रेशा अर्थात पेक्टिन र आन्द्राभित्रको पित्तभित्रको एसिडसित मिलेर सोस्न नसक्ने एक किसिमको पदार्थ बन्नेछ । यसबाट बाइल एसिडलाई कलेजोभित्र फट्टाउन प्रबर्द्धन गरिन्छ । त्यसैले रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सकिन्छ त्यसैले ताजा कलिला मकै खाएमा मुटुको रोग , मस्तिष्कमा रगतको टुक्रा जम्ने रोगको निवारण गर्न सकिन्छ ।
प्रशस्त रेशातत्व भएका मकै खाएमा आन्द्रालाई राम्रोसंग चल्न सहायक मिल्छ । त्यसैले उचित रुपमा कब्जीयत हटाउन सकिन्छ । विषालु पदार्थ आन्द्रामा टांस्न सक्दैन । बारंबार उसिनिएका ताजा कलिला मकै खाएमा कब्जीयतको रोग , हर्साको रोग , आन्द्राको क्यान्सर तथा पाचन थैलीको रोग निवारण गर्न सकिन्छ ।
 
*====== दांतको संरक्षण र बलियो पार्ने मकैको क्षमता हुन्छ: ======
उसिनिएका वा पोलिएका मकै खांदा दाँतले बेसरी चपाउनुपर्छ । यसबाट दाँतलाई बलियो पार्न सकिन्छ साथै मुखभित्र बढी थुक आउन र गिजालाई बलियो पार्न सकिन्छ । बुढाबूढीहरुका दाँत बलियो हुदैनन त्यसैले ताजा कलिला मकै का दानालाई टुक्रा टुक्रा पारी जाउलो पकाएर खानु बेस हुन्छ ।
 
*====== ताजा कलिला मकैमा प्रशस्त्र भिटामिन पाइन्छ: ======
ताजा कलिला मकैमा प्रशस्त्र भिटामिन पाइन्छ । त्यसैले जीवकोषलाई फट्टाउन प्रबार्द्धन गर्ने तथा पतन हुने अवस्थाबाट जोगाउने, रगतभित्रको कोलेस्टरोललाई कम पार्ने, छालाको रोग निवारण गर्ने तथा धमनीको कडाईलाई हल्का पार्ने तथा मस्तिष्कको क्षमतालाई ह्रास हुन नदिने मकैको क्षमता छ । ताजा कलिला मकै भित्रको भिटामिनले प्रोढ र बृद्ध अवस्थामा आँखा सुक्खा हुने रोग, ब्रोन्काइटिक्स, छाला सुक्खा हुने तथा स्नायुतन्तुको सम्वेदन क्षमता हराउने रोग निवारणका लागि केही भूमिका निर्वाह गर्छ । ताजा कलिला मकैमा हुने लिसिन मानिसका लागि आवश्यक पोष्टिक पदार्थ हो । अनुसन्धानको नतीजा अनुसार बढी ताजा कलिला मकै खाएमा क्यान्सर भएका रोगीका लागि निकै फाइदा छ । किनभने क्यान्सरको औषधिबाट मानिसलाई नराम्रो असर पर्छ । यस किसिमको असर नियन्त्रण गर्ने ताजा कलिला मकै को क्षमता छ । कब्जीयतको रोग र पित्तको पथर हुने रोग निवारण गर्न सक्ने ताजा कलिला मकै को क्षमता छ ।
 
*====== मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ: ======
मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु , रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामीन बी , पोटासियम , फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।
 
== मकैका परिकारहरू ==
Line १५९ ⟶ १६०:
 
</gallery></center>
{{Commonscat|Maize}}
 
[[श्रेणी:कृषि]]
[[श्रेणी:अन्नबाली]]
Line १७३ ⟶ १७२:
घोंकामा २५०-१००० सम्म जुंगाहरु हुन्छन् ।
चमारमा २ करोड ५० लाख परागहरु हुन्छन् ।
मकै उत्पादनका लागि ३९ डिग्री से. उत्तम मानिन्छ ।
 
==सन्दर्भ सामग्री ==
{{ref}}
{{Commonscat|Maize}}
"https://ne.wikipedia.org/wiki/मकै" बाट अनुप्रेषित