"चिङ वंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १८:
१८ शताब्दीको अन्तिम सम्म आइपुग्दा जनसंख्या ३०० मिलियन पुगिसकेका थिए । लामो समयसम्म शान्त वातावरण र चीनमा भित्रिएकि नयाँ खाद्य सामग्रीले पनि यसलाई सहयोग मिल्यो । व्यापार चिनियाँ शहरहरुमा बढ्यो ।
==कला==
यस समयमा कलाको विकास हुँदै आयो । प्रकाशखाना, बाग्लदों शहरी क्षेत्र र कन्फुसियस्का सुत्रहरुको प्रभावले कला क्षेत्रमा परिवर्तन छायो । चिङ समयका सम्राटहरु काव्य र चित्रकलामा पोख्त हुन्थे, उनीहरुको कलाको विषय कन्फुसियस सम्बन्धित नै हुन्थे
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/चिङ_वंश" बाट अनुप्रेषित