"चिङ वंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६:
==समाज/संस्कृति==
चिङ वंशको सुरुवात र मध्य समयको सामाजिक इतिहासको मुख्य कुरा जनसंख्या वृद्धि थियो । बढ्दो संख्या विभिन्न ठाउँमा भूगोलमा छरिएका प्रमाणहरू छन्, उक्त समयको चिङ सरकारले नै यस प्रकृयालाई सहयोग गर्ने गर्थ्यो । आर्थिक विकास, व्यापारमा चिङहरू दक्षिण पुर्व सम्म पुग्थे ।
 
[[File:Xu Yang - Marriage.jpg|thumb|विवाहको दृश्य, १७५९ ]]
 
चिङ समाज पाँच भागमा बाँडिएको थियो । साधरणत: चिङ समाज २ भागमा नै विभाजित थियो: पहिलो साधारण/सामान्य र दोस्रो तल्लो वर्ग जसमा (नोकर, कम्लरी, आदि पर्थे) । व्यापारी, किसान, कलाकार, अध्ययनकर्ता सामान्य दर्जामा राखिन्थे ।
"https://ne.wikipedia.org/wiki/चिङ_वंश" बाट अनुप्रेषित