"चिङ वंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''चिङ वंश''' (आधिकारिक: महान् चिङ, अङ्ग्रेजी: The Quing Empire वा Manchu dynasty) सन्चिसन् १६३६ बाट स्थापित अन्तिम जहानियाँ शासक वंश थियो । यस वंशले १६४४ देखि सन् १९१२ सम्म (करिब ३ शताब्दी) राज गरेको थियो जसपछि मिङ वंश र हालको चिनमा स्थापित भएको थियो ।
 
१६ औँ शताब्दीको अन्तिम सम्ममा मिङका जग्गा धनी नुरहाचीले सैन्य समूह तयार पार्न थाले जसमा हाङचीनियाँ, जुरचेन र मङ्गोल जस्ता जातिहरु पर्थे । उनले नै यसलाई समूहगत तयार पार्दै मान्चुज् नाम दिए ।सन् १६३६ सम्म आइपुग्दा उनका छोरा होङ ताजीले मिङलाई लियाओदाङबाट लखेटे र नयाँ वंश चिङको घोषणा गरे । सन् १६४४ मा लि जिचेङद्वारा अगाडि बडेको समुहले मिङको राजधानी बेङजीङ कब्जा गर्यो । सुरुका शासकहरूले मन्चु शैली नै अपनाए, उनीहरूका उपनाममा शासक हुन्थ्यो । उनीहरू कन्फुसियसका उक्ति पछ्याउँथेँ ।
"https://ne.wikipedia.org/wiki/चिङ_वंश" बाट अनुप्रेषित