"चिङ वंश" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''चिङ वंश''' (आधिकारिक: महान् चिङ, अङ्ग्रेजी: The Quing Empire वा Manchu dynasty) सन्चि...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
 
१६ औँ शताब्दीको अन्तिम सम्ममा मिङका जग्गा धनी नुरहाचीले सैन्य समूह तयार पार्न थाले जसमा हाङचीनियाँ, जुरचेन र मङ्गोल जस्ता जातिहरु पर्थे । उनले नै यसलाई समूहगत तयार पार्दै मान्चुज् नाम दिए ।सन् १६३६ सम्म आइपुग्दा उनका छोरा होङ ताजीले मिङलाई लियाओदाङबाट लखेटे र नयाँ वंश चिङको घोषणा गरे । सन् १६४४ मा लि जिचेङद्वारा अगाडि बडेको समुहले मिङको राजधानी बेङजीङ कब्जा गर्यो ।
==बाह्य लिङ्कहरू==
{{Commons+cat|清朝|चिङ वंश}}
"https://ne.wikipedia.org/wiki/चिङ_वंश" बाट अनुप्रेषित