"समाजवाद" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: थप्दै {{Commonscat|Socialism}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
===== परिचय =====
"समाजवाद" एउटा यस्तो आर्थिक ब्यवस्था हो जहाँ देशको संपुर्ण अर्थतन्त्रको स्वामित्व पुर्णतया सरकारमा निहित हुन्छ जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ। यस्तो आर्थिक राजनैतिक ब्यबस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ। स्वामित्व भन्नाले बस्तुको उत्पादन, नियन्त्रण र ब्यबस्थापनव्यवस्थापन आदि पर्छन्। सामाजिक स्वामित्वका पनि बिभिन्न प्रकारहरू हुन्छन् जस्तै:-साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्बजनिक स्वामित्व र राज्यद्वारा संचालित स्वतन्त्र संस्थान आदि जनाउछ।जनाउँछ। तर समाजवादको निश्चित परिभाषा यिनै स्वामित्वका प्रकारहरूमा फरक फरक हुनसक्छ।
 
===== हाल विश्वमा समाजवादी ब्यबस्था भएका देशहरू =====
यी राष्ट्रहरूलाई कम्युनिस्ट राज्यहरू पनि भनिन्छ जहाँ कम्युनिस्ट पार्टीहरूको एकदलीय शासन छ। उनिहरूले मार्क्सवाद-लेनिनबादलेनिनवाद मान्छन र आफेलाईआफैलाई समाजवादी घोषणा गारेका छन्।
१ चीन
२ क्युवा
"https://ne.wikipedia.org/wiki/समाजवाद" बाट अनुप्रेषित