"नेवार जाति" का संशोधनहरू बिचको अन्तर

सा 42.111.172.252 (वार्तालाप)द्वारा Krish Dulalद्वारा गरिएको पछिल्लो संशोधनतर्...
पङ्क्ति ९५:
 
== नेपालभाषा ==
[[नेपाल भाषा|नेपालभाषा]] नेवारहरूको मातृभाषामातृभाषामात्र होइन यो भाषा उपत्यकाका राज्यहरुमा प्रचलनमा रहेको राष्ट्रिय भाषा हो यसलाई नेपालभाषा पनि भनिन्छ नेपालभाषा तिब्बत बर्मेली भाषा परिवारमा पर्ने एक भाषा हो । नेपालभाषालाई नेवार बाेलीचालीकाे भाषामा नेवाःभाय् भन्छन् जसकाे अर्थ नेवार भाषा हाे । तर, नेवारी भन्ने शब्द याे समुदायले मन पराउँदैन । कीनकी नेवार जात नभएर समुदाय हो । जसरी तामाङ समुदायकाे भाषालार्इ तामाङी, गुरूङ समुदायकाे भाषा गुरूङी हुँदैन, त्यसरी नै नेवार समुदायकाे भाषा नेवारी हुँदैन भन्ने मान्यता यस समुदायकाे छ । जातकाे नाम नेवार, नेवार भाषाकाे अाैपचारिक नाम नेपालभाषा भनेर बुझ्नु पर्दछ । यस भाषामा शब्दका भण्डार छन्। क देखि ज्ञ सम्म क का कि की ... एक एक अक्षर समेतको अर्थ रहेका छन्। त्यस्तै १ देखि ९ सम्म र १०, २०, ३०, ४०, ५० आदि भन्न आए पछि सबै भन्न सक्नेछ। नेपाली भाषामा जस्तो अमिल्दो छैन। अङ्ग्रेजीमा समेत ११ देखि १९ सम्म मिल्दैन। तर नेपालभाषामा मिल्ने भएकोले अझ बैज्ञानिक देखिन्छ। जस्तो १(छि), २नसि, ३स्व, ४ पि, ५ न्या, ६ खु, ७ न्हस, ८ च्या, ९ गु, १० झि(सान्ह), ११झिछ(सान्हछि), १२झिनि, १३झिस्व, १४झिप्य, २०नी, २१नीछि, ३०स्वी, ३१स्वीछि, आदी। अनि साइज अनुसारको गणना गर्ने गरिन्छ । गोलो आकारको गणना गर्दा "ग" जोडेर "छग", "निग", "स्वग", आदी । लाम्चो आकारकोमा "पु" जोडेर "छपु", "निपु", आदी । यसको धेरै शब्दहरू जापानीज र चिनिया भाषासँग मिल्दो जुल्दो छन् ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/नेवार_जाति" बाट अनुप्रेषित