"अस्ताना" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
'''अस्ताना''' ({{lang-en|Astanta}} {{IPAc-en|ə|s|ˈ|t|ɑː|n|ə}},<ref>{{cite web|publisher=Oxford Dictionaries |title=Definition of Astana in British and World English |url=http://www.oxforddictionaries.com/definition/english/Astana |accessdate=17 February 2015}}</ref> {{IPAc-en|US|æ|s|ˈ|t|ɑː|n|ə}};<ref>{{cite web|publisher=Oxford Dictionaries |title=Definition of Astana in US English |url=http://www.oxforddictionaries.com/definition/american_english/Astana |accessdate=17 February 2015}}</ref> {{lang-kk|''Astana''}} {{IPA-kk|ɑstɑˈnɑ||Kk-astana.ogg}})कजाख्स्तानको [[राजधानी]] हो । यो शहर इसिम नदिको किनारमा र कजाख्स्तानको उत्तरि भेगमा अवस्थित रहेको छ । यस शहरको सन् २०१७ को जनगणनाको आधारमा जनसंख्या १००६५७४ रहेको छ र यो शहर कजाख्स्तानको अलमाती पछिको ठूलो शहर पनि हो ।
 
यो शहरको स्थापना सन् १८३० मा अक्मोलीको बसोबासको रूपमा भएको थियो । सन् १८३२ मा उक्त बसोबासलाई शहरको रूपमा मान्न थालियो र यसको नाम अक्मोलिन्सक राखिएको थियो । सन् १९६१ मार्च २० मा विकासक्रम लाई संस्कृतीको रूपमा चिन्हित गर्न यस शहरको स्लिनोग्राड राखिएको थियो । भने फेरी सन् १९९२ मा यसको नाम परिवर्तन गरि अक्मोला जुन यसको पहिलो नामको परिवर्तित स्वरूप थियो र यसको अर्थ सेतो चिहान रहेको छ । सन् १९९७ डिसेम्बर १० मा अलमातीलाई परिवर्तन गरि यस शहरलाई देशको राजधानी बनाइएको थियो । सन् १९९८ मे ६ मा यसको नाम परिवर्तन गरि अस्ताना राखिएको थियो, जसको अर्थ कजाख भाषामा देशको राजधानी हुन्छ ।
 
आधुनिक अस्ताना योजना अनुसार विस्तार गरिएको शहर हो । अस्ताना कजाख्स्तानको राजधानी भए पश्चात यस शहरको स्वरूपमा परिवर्तन भएको छ । यस शहरको गुरूयोजना जापानका आर्किटेक्ट किसो कुरोकावाले तयार गरेका थिए ।
 
== अर्थतन्त्र ==
अस्तानाको अर्थतन्त्र व्यापार औद्योगिक उत्पादन, यातायता, सञ्चार तथा निर्माणमा आधारित रहेको छ । यस शहरको औद्योगित उत्पादन मुख्यतया निर्माण सामाग्री, खानेकुरा तथा मेकानिकल इन्जिनियरिङ्गमा केन्द्रित रहेको छ । यो शहरमा सरकारको स्वामित्व रहेको संस्थानको केन्द्रीय कार्यालय रहेको छ ।
 
१४,२८६

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/623667" बाट अनुप्रेषित