"दुशान्वे" का संशोधनहरू बिचको अन्तर

सा Nirjal stha द्वारा दुसान्वे पृष्ठलाई दुशान्वे मा सारियो: शिर्षक सुधार
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
{{Infobox settlement
|official_name = दुसान्वेदुशान्वे
|native_name = Душанбе
|image_skyline = {{Photomontage
पङ्क्ति ५८:
|time_shift = none
}}
'''दुसान्वेदुशान्वे''' ({{lang-en|Dushanbe}} {{lang-tg|Душанбе}}, ''Duşanbe'') [[ताजिकिस्तान]]को राजधानी तथा ठूलो शहर हो । ताजिक भाषामा दुसान्वेको अर्थ सोमवार हुन्छ । <ref name="Dushanbe in Persian language">[http://loghatnameh.com/dehkhodaworddetail-891c9755f3354b758a96db73b85891b5-fa.html Dushanbe in Persian language] {{webarchive|url=https://web.archive.org/web/20160131094924/http://loghatnameh.com/dehkhodaworddetail-891c9755f3354b758a96db73b85891b5-fa.html |date=31 January 2016 }}</ref><ref name="D. Saimaddinov, S. D 2006">D. Saimaddinov, S. D. Kholmatova, and S. Karimov, ''Tajik-Russian Dictionary'', Academy of Sciences of the Republic of Tajikistan, Rudaki Institute of Language and Literature, Scientific Center for Persian-Tajik Culture, Dushanbe, 2006.</ref> यो शहरको नाम दुसान्वेदुशान्वे रहन गएको कारण यस शहरको विकास यहाँ सोमवार लाग्ने बजारको कारण रहेको छ । सन् १९२९ सम्म यो शहरको नाम दुशाम्बे ({{lang-ru|Дюшамбе}}, ''Dyushambe'') थियो र सन् १९२९ देखि १९६१ सम्म स्टालिनवाद ({{lang-tg|Сталинобод, ''Stalinobod''}}) रहेको थियो । सन् २०१४ सम्म दुसान्वेको जनसंख्या ७७८,५०० थियो ।
 
==इतिहास==
दुई खोला भारजोभ तथा कोभारनिहोनको बिचमा अबस्थित यो शहर ताजकिस्तानको राजधानी हो । यस शहरमा ५ औं शताब्दिको विभिन्न पुरातत्व महत्व भएको भगवनाशेष भेटिएता पनि २० औं शताब्दिसम्म यो शहर एउटा गाउँ मात्र रहेको भनाई छ ।
 
दुशान्वे गाउँ पहिलो पटक उल्लेख सन् १६७६ मा एउटा लेखमा भएको थियो । यो एउटा सडकसँग रहेको ठूलो बजार जहाँ हरेक सोमबार बजार लाग्ने गर्दथ्यो । त्यसैले यस दुशान्वे नाम दुशान्वे बजारबाट आएको हो, जसको पर्सियन भाषामा अर्थ सोमवारको बजार भन्ने हुन्छ ।<ref>[http://www.diclib.com/cgi-bin/d1.cgi?l=ru&base=geo_rus&page=showid&id=1919 Dushanbe in ''Dictionary of Geographic Names''] {{ru icon}}</ref> from ''Dushanbe'', which means ''Monday'' in the [[Persian language]].,<ref name="Dushanbe in Persian language"/><ref name="D. Saimaddinov, S. D 2006"/> यस गाउमा ५०० परिवार तथा ८००० जनसंख्या रहेको मान्यता छ ।
 
==हावापानी==
दुसान्वेमादुशान्वेमा गर्मीयाममा गर्मि र सुख्खा तथा जाडोयाममा सामान्य जाडो हुने गर्दछ । यसको औषत वार्षिक वर्षायाम ५०० मिलिमिटर रहेको छ ।
 
==हवाई यातायात==
ताजिक एयरको केन्द्रीय कार्यालय दुसान्वेदुशान्वे विमानस्थलमा रहेको छ । यस्तै गरि सोमोन एयरको पनि केन्द्रीय कार्यालय दुसान्वेमा रहेको छ ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/दुशान्वे" बाट अनुप्रेषित