"कायरो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ६५:
}}
कायरो ({{lang-en|Cairo}} {{IPAc-en|ˈ|k|aɪ|r|oʊ}} {{respell|KYE|roh}}; {{lang-ar|القاهرة}} ''{{transl|ar|Al-Qāhirah}}'', {{pronunciation|Al-Qahirah.ogg}}, {{Lang-cop|ⲕⲁϩⲓⲣⲏ}} ''{{transl|cop|Kahire}}'') इजिप्टको राजधानी तथा ठूलो शहर हो । यो शहर महानगरीय क्षेत्र तथा संसारको १५ औं ठूलो शहर हो । भने यो शहर प्राचिन इजिप्टसँग जोडिएको छ । नाईल नदिको छेउमा बनेको शहर<ref>{{cite web|author=Santa Maria Tours |url=http://www.prlog.org/10332580-cairo-alqahira-is-egypts-capital-and-the-largest-city-in-the-middle-east-and-africa.html |title=Cairo – "Al-Qahira"- is Egypt's capital and the largest city in the Middle East and Africa. |publisher=PRLog |date=4 September 2009 |accessdate=10 December 2011}}</ref><ref name="forbes1">{{cite web|url=https://www.forbes.com/2006/12/20/worlds-most-congested-cities-biz-energy-cx_rm_1221congested_slide.html|title=World's Densest Cities|date=21 December 2006|publisher=Forbes|accessdate=6 March 2010}}</ref> फातिमिद वंशले स्थापना गरेका थिए । यस शहरको हालको क्षेत्र प्राचिन इजिप्टको राजधानी रहेको थिए, यस कारण पूराना भगनावशेष हालसम्म पनि यो क्षेत्रमा भेटिने गर्दछ ।
 
कायरोमा अरब क्षेत्रको सबैभन्दा पूरानो तथा लामो चलचित्र तथा संगित क्षेत्र रहेको छ । साथै यस शहरमा चलचित्र तथा संगित क्षेत्रमा थप अध्ययन गर्न संसारको दोश्रो ठूलो संस्था अल-अजहर विश्वविद्यालय रहेको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडिया, व्यावसायहरू तथा संस्थाहरूको क्षेत्रिय कार्यालय रहेको छ भने अरब लिगको मुख्या कार्यालय यसको संस्थापन देखि नै रहेको छ ।
 
 
"https://ne.wikipedia.org/wiki/कायरो" बाट अनुप्रेषित